२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

१० अर्बको एनआरएनए परियोजनालाई कानुनी आधार तयार

सरकारले गैर आवासीय नेपाली संघ (एनआरएनए) ले स्थापना गर्ने घोषणा गरेको १० अर्बको परियोजनाका लागि कानुनी आधार तयार गरेको छ।

क्रिकेटमा अर्थपूर्ण उपलब्धि

उमेर समूहका हरेक खेलकुदमा नेपालले सफलता चुम्ने गरेको छ। नेपाल उमेर समूहमा अब्बल छ भन्ने प्रमाण नेपाली यु १९ टोलीले आइसिसी यु १९ विश्वकपमा स्थान बनाएर दिएको छ।

नेपालीपन जोगाउँदै भोजन गृह

‘हाम्रा नेपाली खानाहरू उच्च कोटिका पोषणयुक्त र वैज्ञानिक छन्। सोहीअनुरूप हामीले भोजन गृहमा नेपाली स्वाद राखेका छाै‌। भोजन गृहले नेपाली खानेकुराको संस्कृतिलाई विश्वव्यापीकरण गर्छ।’

सांसदहरूले विवेक प्रयोग गर्छन् भन्ने विश्वास छः राष्ट्रपतिका उम्मेदवार नेम्वाङ

जनताले जनताका लागि संविधान बनाएका हुन्। हामीले संसदीय प्रणाली अवलम्बन गरेका छौं। त्यो संसदीय प्रणाली, त्यो लोकतन्त्रको सुन्दर पक्ष भनेकै स्वस्थ प्रतिस्पर्धा पनि हो।

संसदको प्रमुख प्रतिपक्षीमा काँग्रेस र एमाले दुवैको दाबी

संसदका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दलमा आफूलाई दाबी गरेका छन्।

आईसीसीको स्वीकृति आएपछि सन्दीप गए युएई

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आईसीसी स्वीकृति आएपछि युएई उडेका छन्।

सन्दीप आईसीसी विश्वकप लिग २ खेल्न युएई उडे

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप लिग २ खेल्न युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन्।

नेपाली विद्यार्थीको रोजाइमा किन पर्छ बेलायत?

नेपाली विद्यार्थीहरूले बेलायतलाई प्राथमिकतामा राख्नुको कारण त्यहाँको उच्च गुणस्तरीय शिक्षा हो।

सन्दीपलाई यूएई पठाउन आईसीसीको जवाफी पत्र कुर्दै क्यान

मंगलबार नागरिक न्युजसँग कुरा गर्दै क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई युएई पठाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पत्र कुरिरहेको बताएका हुन्।

राष्ट्रपतिमा पौडेललाई भोट माग्दै कांग्रेसले पठायो पत्र

नेपाली कांग्रेसले राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाएको छ।

फरक क्षमताको क्रिकेट टोली हरियाणा जाने

नेपालले घरेलु टोली भारतसँग हरियाणामा आगामी फागुन १९, २० र २१ गते तीन खेलको ट्वान्टी–२० क्रिकेट शृंखला खेल्न लागेको हो।

राष्ट्रपति/उपराष्ट्रपतिमा गठबन्धनले भारी मतले जित्छः काँग्रेस सहमहामन्त्री पाण्डे

नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी २५ गते हुने राष्ट्रपतिको निर्वाचन काँग्रेसको अहिलेको पहिलो प्राथमिकता रहेको बताएका छन्।

देउवाको रोजाइमा पौडेल

१३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि इतरसमूहको नेतृत्व पौडेलले गरेका थिए।

८ दलीय गठबन्धन देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको बताएका छन्।

संविधान र जनताको अधिकारको रक्षा गर्ने अभिभारा आएको छ: नेता पौडेल

उनले आफूलाई सङ्घीय संसद् र प्रदेशसभामा रहेका सबै दलका सबै साथीहरुको अपार स्नेह र सद्भाव रहेको विश्वास व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्