११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कान्तिलाई १ हजार शैय्याको वाल स्वास्थ्य अध्ययन संस्थान बनाउने

हाल सबै विभाग गरी ३ सय ५२ वटा शैय्याबाट वाल उपचार सेवा दिइरहेको कान्ति वाल अस्पतालले केही वर्षभित्रै सञ्चालनमा आउने गरी १ हजार शैय्या सहितको राष्ट्रिय स्वास्थ्य अध्ययन संस्थान स्थापना गर्ने तयारी गरिएको छ।

सातामै मारिए तीन युवा: राज्यको कमजोरी, राज्यकै गोली

राजधानी उपत्यका (बालकुमारी) मा घटेको यो घटनाको साता पनि नबित्दै फेरि मधेस प्रदेशमा प्रहरीको गोलीबाट एकजना युवकले ज्यान गुमाएका छन्।

शोकमा बरहथवा: आमाले गुमाइन एकलो सन्तान, निषेधित क्षेत्रमा प्रदर्शन

सर्लाहीको बरहथवामा अस्पतालको विषयमा जारी आन्दोलनको क्रममा प्रहरीको गोलीबाट ज्यान गएका युवकको शव आज दिउँसो सम्म उठ्न सकेको छैन।

टि२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा

अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगामी जुनमा हुने खेल तालिका र समूह सार्वजनिक गरेको छ।

सर्लाहीको बरहथवामातनाव स्थिति नियन्त्रणमा लिन १४ राउन्ड अश्रुग्याँस प्रहार

सर्लाहीको सर्लाहीको बरहथवामा उत्पन्न भएको तनाव नियन्त्रणमा लिन प्रहरीले १४ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।अस्पतालको विषयलाई लिएर बरहथवा नगरपालिकामा उत्पन्न भएको तनाव नियन्त्रण हुन नसकेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेका छन्।

कान्तिमा एमआरआई र सिटिसक्यान सेवा सुरु

कान्ति वाल अस्पतालमा नयाँ एमआरआई र सिटिसक्यान सेवा सुरु भएको छ।तीन सातादेखि सिटिसक्यान मेशिन र एक सातादेखि एमआरआई सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ।

वीरमा नयाँ मेमोग्राम मेशिन सञ्चालनमा

वीर अस्पतालमा नयाँ मेमोग्राम सेवा सुरु भएको छ। तिहारपछि नै सञ्चालनमा आएपनि सेवाको बारेमा जानकारी नहुँदा सेवा लिन आउनेको कमी रहेको अस्पतालको रेडियोलोजी विभागले जनाएको छ।

६ महिना अघि नै स्वस्थ हुँदा पनि अस्पतालमै बन्धक‍‌‌‌

थप उपचारका लागि इलामस्थित मानवअधिकार मञ्चले समेत दुर्गाप्रसादलाई अस्पतालसम्म लैजान सहयोग गरेको तर अहिले रकम नहुँदा अस्पतालबाट निकाल्न नसकिएको गोपालको भनाइ छ।

हात्तीले सुँढमा बेरेर पछारेपछि...

सङ्गीताका पति मेघनाथ दुई वटै आँखा देख्दैनन्। हात्तीले दुवैलाई सुँढले बेरेर पछार्‍यो। भुईँमा ढलेका दम्पती बेहोस भए। हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्‍याए।

ठन्डीले छेकेन ‘रारा’ पुग्न, बढ्दै छन् पर्यटक

कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा पाँच महिनामा ६ हजार दुई सय पर्यटक पुगेका छन्।

वीरमा अक्सिजन र खाद्यान्नको लागि ४ करोड ५० लाख रूपैंया बजेट

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा अर्थ मन्त्रालयले ४ करोड ५० लाख रूपैंया बजेट विनियोजन भएको छ।

अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक

पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो। त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्