१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कर छुटमा मनोमानी निर्णय

'कर फर्छ्योट आयोगका पदाधिकारीले आफूले गरेको निर्णयमाथि कसैले पनि प्रश्न उठाउन नपाउने विश्वासमा जथाभाबी छुट दिने र आफूले पनि कमाउने गरेको देखिन्छ।'

अन्तर्घातकाे अन्तरकथा : कार्यकर्तालाई कारवाही, नेतालाई छुट

चुनावको २ महिनापछि बिहिबारदेखि सदरमुकाम चरिकोटमा चलेको जिल्ला कांग्रेसको चुनावी समिक्षा बैठकमा महासमितिदेखि जिल्ला कार्य समिति सदस्य र गाउँ सभापतिसम्मले बैशाख ३१ गतेको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कार्बाहीको आवाज उठ्यो।

गल्ती गर्ने छुट छैन : स्मिथ

अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले च्याम्पियन्स ट्रफीअन्तर्गत सोमबार बंगलादेशविरुद्ध हुने समूहचरणको दोस्रो खेलमा टोलीसामु गल्ती गर्ने कुनै छुट नभएको बताएका छन्।

मेलम्ची खानेपानीलाई ६ अर्ब, सिँचाईको लागि २७ अर्ब बजेट छुट्याइयो

प्रतिक्षारत मेलम्ची खानेपानी आयोजनाका लागि सरकारले ६ अर्ब ५७ करोड बजेट विनियोजन गरेको छ ।

रेणु दाहाललाई भाेट माग्न देउवा-दाहाल भरतपुर अाउँदै, ओलीको छुट्टै कार्यक्रम

पहिलो चरणमा हुन गइरहेको स्थानीय तह निर्वाचनको प्रचार प्रसारको आज अन्तिम दिन चितवनमा मुख्य तीन दलका शिर्ष नेताहरु नै चुनावी सभालाई सम्बोधन गर्न आउने भएका छन्। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त सभालाई सम्बोधन गर्ने छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले छुट्टै सभालाई सम्बोधन गर्दै आफ्ना उम्मेद्वारलाई मत माग्ने छन्।

स्कुललाई ब्रह्मलुट गर्न छुट

नयाँ शैक्षिक सत्र सुरु भइसके पनि ललितपुर र भक्तपुर जिल्ला शिक्षा कार्यालयले निजी विद्यालयको शुल्क सीमा निर्धारण गरेका छैनन्। मौकाको फाइदा उठाई निजी स्कुल सञ्चालकले मनपरी शुल्क वृद्धि गरिरहेका छन्।

‘नर्कबाट छुटकारा पाएँ’

रातको एक बजेको थियो । बाँके कोहलपुरकी २० वर्षीया गोमा (नाम परिवर्तन) ले घरको सबै काम भ्याइसकेकी थिइन्। घरको काम सक्दा सधंै रातको एक बज्थ्यो । त्यसपछि उनी सुत्न जान्थिन्। तर, त्यस दिन (२०७३ फागुन १९) उनलाई सुत्नु थिएन। उनले आपूm सुत्ने कोठाको ढोका लगाइन् र धमाधम आफ्ना कपडा पट्याउँदै झोलामा प्याक गरिन्।

पत्रकारका लागि गेष्ट हाउसमा ५० प्रतिशत छुट

उद्योग वाणिज्य सङ्घ चितवनद्वारा सञ्चालित गेष्ट हाउसमा पत्रकारका लागि ५० प्रतिशत छुट दिइने भएको छ ।

नेपाललाई गल्ती गर्ने छुट छैन

नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक विराटकृष्ण श्रेष्ठ भन्ने गर्छन्, 'फुटबलमा रचनात्मक पक्ष महत्वपूर्ण हुन्छ। तर आफँैमा यो गल्तीको खेल हो। आफूले कमभन्दा कम गल्ती गर्ने, विपक्षीलाई धेरैभन्दा धेरै गल्तीका लागि प्रेरित गर्ने र विपक्षीको गल्तीमा फाइदा उठाउने योजना फुटबलमा प्रभावकारी रणनीति हो। आधुनिक फुटबलमा टिम सफल हुने नै विपक्षीको गल्तीमा फाइदा उठाएर हो।'

सीसी क्यामेराले पत्ता लगायो भ्यानमा छुटेका गहना

भरतपुरमा म्याजिक भ्यानमा चढेर यात्रा गरेकी हेटौंडाकी ५० वर्षीया इन्दिरा मानन्धर जब ओर्लेर आफू जाने ठाउँमा पुगिन तब झण्डै चार लाखका गहनासहितको झोला छुटेको थाहा पाउँदा झसङ्गै भइन् । झोला भेटिने आशामा उनले चितवन जिल्ला प्रहरी कार्यालय कन्ट्रोल रुमको १०० नम्बरमा फोन डायल गरेर विवरण टिपाइन् । उनको झिनो आशा खुसीमा परिणत भयो । गहनासहितको झोला फेला परेरै छाड्यो ।

विदेशी लगानीलाई पाँच वर्ष आयकर छुट

सरकारले विदेशी लगानीकर्तालाई पाँच वर्षसम्मको आयकर छुट दिने तयारी गरेको छ। देशमा विदेशी लगानी आकर्षण गर्न भन्दै विदेशी लगानी भएका व्यवसायलाई उक्त छुट दिने तयारी गरेको हो।

थरुहट छुट्टै र तराईमधेसमा दुई प्रदेश

संविधान संशोधन विधेयकमा समग्र तराईमधेसमा दुई प्रदेश हुनुपर्ने, थरुहट थपेर आठ प्रदेश बनाउनुपर्ने, पाँच नम्बर प्रदेश अखण्ड हुनुपर्ने र कुनै पनि सिमाना परिवर्तन गर्न नमिल्नेलगायतका संशोधन प्रस्ताव दर्ता भएका छन्।

पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा, आफन्तलाई ३० प्रतिशत छुट

विराटनगरस्थित गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको सेवा सुविधा सार्वजनिक गरेको छ। केही दिनअघि आफ्नो वार्षिक साधारणसभामा मोरङका पत्रकारलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको अस्पतालले पत्रकारले पाउने सेवा सुविधाबारे जानकारी सार्वजनिक गरेको हो।

एमाले युवा संघको विवाद चुलियोः छुट्टै महाधिवेशन गर्ने नेपाल पक्षधरको चेतावनी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल माधव नेपाल पक्षधरले एक हप्ताभित्र आफूहरुले अघि सारेका मागहरु सम्बोधन नभए छुट्टै महाधिवेशन गर्ने चेतावनी दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्