विश्वकप क्रिकेट उपाधिका लागि भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुने
आइसिसी विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुने भएको छ।
आइसिसी विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुने भएको छ।
एनटु कफीसप पोखरा टुँडीखेललाई सडेनडेथमा पराजित गर्दै एलजी एशोसिनयसनले प्रथम लामाचौर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि निर्णय सडन डेथमा गरिएको थियो।
दोलखाका आशिष फुयालले राष्ट्रिय खुला र्यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।
बागलुङमा सम्पन्न प्रदेशस्तरीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ।
अभिलाषा विष्ट र प्रदीप खड्काले शनिबार तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्सतर्फको उपाधि जितेका छन्।
चन्दननाथ नगरपालिका ३ को (बि)टिमले वडा कपको उपाधि जितेको छ।आयोजक चन्दननाथ ४ बिलाई पराजित गर्दै चन्दननाथ ३ (बि) ले उपाधि जितेको हो।
पहाडी गाउँपालिका लिमुचुङबुङमा आयोजित फुटबल प्रतियोगितामा खोटाङको हलेसी तुवाचुङको टिमले जितेको छ। लिमुचुङबुङ २ तामलिछको तामलि खेलमैदान छतिवनेमा दुईसातासम्म सञ्चालित प्रतियोगिताको बिहीबार सम्पन्न फाईनल खेलमा हलेसी तुवाचुुङ आयोजक तामलिछालाई पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसियाली क्वालिफायरको तयारीस्वरूप खेलिएको शृंखलामा नेपाल समूहका चारै खेलमा जित निकाले पनि फाइनलमा भने पराजित हुन पुग्यो।
काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि युएइले जितेको छ। आज किर्तिपुर क्रिकेट मैदानमा भएको फाईनल खेलमा नेपाललाई चार विकेटले हराउँदै युएईले उपाधि जितेको हो।
काठमाडौंमा जारी त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दैछन्।
काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि भोलि नेपाल र यूएईबीच खेल हुने भएको छ।
मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले उपाधि उचालेको हो।
म्याग्दीको धौलागिरि–७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिँदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौँ पटक विजयी भएका छन।
यहाँ जारी ‘नवौँ नारदमुनि राई स्मृति गोल्डकप प्रतियोगिता’को उपाधिका लागि बाग्मती र सप्तरीबीच प्रतिस्पर्धा हुने भएको छ।
वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ।