५ मंसिर २०८१ बुधबार
image/svg+xml

डा.केसी रोल्पाको सुलिचौरमा, तीन सय बढीको उपचार

रोल्पा—चिकित्सा क्षेत्रको विसङ्गति अन्त्यको माग गर्दै नवौँ सत्याग्रहको घोषणा गरेका डा.गोविन्द केसीले रोल्पाको सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा चलाएको दुई दिने स्वास्थ्य शिविरमा करिब ३५० बिरामीको उपचार भएको छ।

‘उपचार खर्च जथाभावी नबाँड'

विशिष्ट व्यक्तिलाई उपचार खर्चका नाममा जथाभावी रकम नबाँड्न व्यवस्थापिका संसद्को लेखा समितिले निर्देशन दिएको छ। समितिले आफैं उपचार गर्न नसक्ने विशिष्टलाई मात्र उपचार खर्च उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारलाई निर्देश गरेको हो।

पूर्व विशिष्ठलाई उपचार खर्च दिने निर्देशिका बनाउन अर्थ समितिको निर्देशन

काठमाडौँ – संसदको अर्थ समितीले उपाचार गराउन नसक्ने पूर्व विशिष्ठ पदाधीकारीहरुलाई मात्र उपचारका लागि सहायता खर्च दिन सरकालाई सुझव दिएको छ।

अस्पताल पुग्नै गाह्रो, उपचार झन् मुश्किल

स्यामराङ गाउँ चितवनको विकट पहाडी गाविस लोथर–७ मा पर्छ । सोही गाउँमा बस्छिन्, ३५ वर्षीया देवीमाया प्रजा चेपाङ । उनलाई गएको माघदेखि ‘ठूलो रोग’ ले च्यापेको छ । उपचार गरेर पूर्ण निको हुने चाहना नभएको होइन तर स्यामराङमा बसेर गरेको यस्तो चाहना पूरा हुँदैन भन्छिन्, देवीमाया ।

उपचार नपाउँदा २१ वर्षीया गर्भवतीको मृत्यु

सुत्केरी व्यथा लागेको लामो समय बितेपनि उपचार नपाएर एक युवतीको मृत्यु भएको छ। जिल्लाको पजारु–३ की २१ वर्षीया रमिता बुढाको बच्चा जन्माउन नसक्दा ज्यान गएको हो।

पूर्वराष्ट्रपतिको उपचार

पूर्वराष्ट्रपति रामवरण यादवले आफ्नो उपचार अमेरिकामा गराउन सरकारसँग सहयोग मागेको विषयले यतिखेर एकैपटक थुपै्र प्रश्न सतहमा ल्याइदिएको छ। विगतमा उनी पदमै हुँदा सरकारी अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराएको, आफ्नो सवारीका बखत अन्य सवारीसाधन रोकिँदा सर्वसाधारणलाई मर्का परेको विषयमा चासो प्रकट गरेको तथा तराई–मधेसमा समस्या उत्पन्न हुँदा राष्ट्रिय एकताका निम्ति खेलेको भूमिकाका कारण उनी सर्वप्रिय बनेका थिए।

पूर्वराष्ट्रपति उपचारमा ६० लाख

सरकारले पूर्वराष्ट्रपति रामवरण यादवको अमेरिकामा थप उपचारका लागि ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ। मन्त्रिपरिषदुले पूर्वराष्ट्रपति यादवको क्यान्सरको उपचारका लागि ६० लाख रुपैयाँ, दैनिक ३ सय डलर भ्रमणभत्ता र अमेरिका जानआउन बिजनेस क्लासको हवाई टिकटलगायत सुविधासमेत दिने निर्णय गरेको हो।

पूर्वराष्ट्रपतिलाई ६० लाख उपचार खर्च, दैनिक ३ सय डलर भत्ता, अमेरिका जान–आउन बिजनेस क्लास टिकट

पूर्वराष्ट्रपति डा.रामवरण यादबलाई अमेरिकामा थप उपचार गर्न सरकारले ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ। यो बाहेक उनलाई अमेरिका आउन जान बिजनेस क्लास टिकट, दैनिक ३ सय अमेरिकी डलर भत्ता दिने निर्णय सरकारले गरेको छ।

राम्रो ठाउँमा उपचार गराउन पाए हुन्थ्यो

पूर्वराष्ट्रपति रामवरण यादव भर्खरै स्वास्थ्योपचारको एउटा सिलसिला पूरा गरी भारतको चण्डीगढबाट फर्केका छन्। संयोगले त्यो संस्था उनले अध्ययन गरेको इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च चण्डीगढ हो। यतिबेला उनी आफूमा देखिएको ट्युमर (एडिनोकार्सिनोमा अफ प्रोस्टेट) को उपचारका लागि उच्च प्रविधि भएको अमेरिकाको फोर्ड फाउन्डेसनद्वारा सञ्चालित अस्पताल जाने चाहना गरिरहेका छन्। त्यसका लागि सरकारले समेत आवश्यक तयारी गरिरहेको छ।

विशिष्टलाई स्वदेशी उपचार चल्दैन

विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करिब दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट क्याबिन मर्मतसम्भार गर्‍यो।

सभापति देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन्। सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ शुक्रबार दिउँसो सिङ्गापुर प्रस्थान गरेका उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

स्वास्थ्य उपचारका लागि ओली दिल्ली गएनन्

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली नगई बैंककतर्फ लागेका छन्। बैंककस्थित बुमरुमगार्ड अस्पतालमा स्वास्थ्यउपचार गर्न उनी बिहीबार थाइ एयरवेजको नियमित उडानबाट बैंकक लागेका हुन्।

बेलैमा उपचार गरे निको हुन्छ स्क्रब टाइफस

विभिन्न जिल्लामा स्क्रब टाइफसले मृत्यु हुनेको संख्या बढिरहँदा चिकित्सकले संक्रमितलाई तत्काल उपचारमा गइहाल्न सुझाएका छन् । बेलैमा उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने उनीहरूको भनाइ छ ।

बेलैमा उपचार गरे निको हुन्छ स्क्रब टाइफस

काठमाडौं-विभिन्न जिल्लामा स्क्रब टाइफसले मृत्यु हुनेको संख्या बढिरहँदा चिकित्सकले संक्रमितलाई तत्काल उपचारमा गइहाल्न सुझाएका छन्। बेलैमा उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने उनीहरूको भनाइ छ।

ढाका बुनेर मुटुको उपचार गराउँदै शोभा

पालुङटार (गोरखा)- मर्स्याङदी नदीको छेवैमा भएपनि भदौरे घामले धपक्क बलेको पालुङटारको नयाँबजार। यो बजार हुँदै हवाईमैदान तिर आउजाउ गर्दा सडकछेउ बाट दिनहुँजसो आईरहने टक्र्याक्क–टक्र्याक्क आवाजले पैदलयात्रुको ध्यान तान्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्