८ वैशाख २०८१ शनिबार
संगीत संग्राैला
विकास र कर्मचारीतन्त्रबारे कलम चलाउने संगीत संग्रौला नेपाल रिपव्लिक मिडिया अन्तर्गत रिपब्लिका अंग्रेजी दैनिकसँग आवद्व छन्। उनलाई sangeet.sangroula@myrepublica.com मा पत्राचार गर्न सकिन्छ।

संगीत संग्राैलाका लेखहरु :

चीनसँग थप दुई सम्झौतामा हस्ताक्षर हुने

चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनसँग थप दुई सम्झौता हुन लागेको बताएका छन्।

‘ओबिओआरमा नेपालको सहभागिताले दुई छिमेकीबीचको सम्बन्ध नयाँ उचाईमा’

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले वान बेल्ड वान रोड (ओबिओआर) परियोजनामा नेपालको सहभागिताले दुई छिमेकीबीचको सम्बन्धलाई नयाँ उचाई प्रदान गर्ने बताएका छन्। २५६१ औं बुद्ध जयन्तीका अवसरमा नेपाली दूतावास बेइजिङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार उनले सो सहभागिताले दुई छिमेकीबीच आर्थिक मात्र नभई सांस्कृतिक निकटता बढाउने विश्वास व्यक्त गरे।

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

सात दिने भ्रमणमा चीन आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जलविद्युत आयोजना, पर्यटनलगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीको आह्वान गरेका छन्। एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

निर्वाचन प्रक्रिया अघि बढाउने मन्त्रिपरिषदको निर्णय

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनप्रति असन्तुष्ट सरकारले त्यसमा हेरफेरका लागि मन्त्रीस्तरीय समिति निर्माण गरेको छ।

रेडक्रसले रित्यायो भूकम्पपीडित कोष

राहत, उद्धार तथा पुनस्र्थापनामा सक्रिय नेपाल रेडक्रस सोसाइटीले भूकम्पपीडितका नाममा संकलित रकम चरम दुरुपयोग गरेको खुलेको छ ।

प्रधानमन्त्री दाहाल स्वदेश फर्किए

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ४ दिन लामो भारतको राजकीय भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले असल नियतका साथ भारतसँग विश्वासको वातावरण गराउन आफ्नो भ्रमण फलदायी भएको उल्लेख गरे।

पूर्व विशिष्ठलाई उपचार खर्च दिने निर्देशिका बनाउन अर्थ समितिको निर्देशन

काठमाडौँ – संसदको अर्थ समितीले उपाचार गराउन नसक्ने पूर्व विशिष्ठ पदाधीकारीहरुलाई मात्र उपचारका लागि सहायता खर्च दिन सरकालाई सुझव दिएको छ।

१२ सचिवको सरुवा, राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त

काठमाडौं- मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ। बैठकले स्वर्णीम बाग्ले, प्रभु वुढाथोकी र प्रा. भिरेन्द्रमान प्रधानलाई नियुक्त गरेको हो। यस्तै बैठकले १२ सचिवको सरुवा गरेको छ।

भारतीय नागरिक सहित २६ शहीद थप्न सरकार सहमत

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि तथा मधेस केन्द्रित दलहरु मधेस आन्दोलनका क्रममा मृत्यु भएका ६८ जनालाई शहीद घोषणा गर्न सहमत भएका छन्। सरकारी तथ्याङ्कमा कूल ४२ जनाको मृत्यु भएको उल्लेख भए पनि राजनीतिक तहबाट शहीद संख्या बढाउने सहमति भएको हो।

१२० दिनभित्र कानुन बनाए निर्वाचन गर्न सकिन्छ: अायाेग

निर्वाचन अायाेगले निर्वाचन गराउन चाहिने अावश्यक कानून निर्वचान हुनुभन्दा १२० दिन अगाडि बनाए निर्वाचन गराउन सकिने जनाएकाे छ। साेमबार प्रधानमन्त्री केपी ओलीसहितको टोलीसँग भएकाे छलफलमा अायाेगले सरकारले अावश्यक कानुन बनाएर १२० दिन अगाडि दिन सरकारले ताेकेकाे समयभित्र निर्वाचन गराउन अायाेग तयार रहेकाे जनाएकाे हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्