राजनीति विशिष्टलाई स्वदेशी उपचार चल्दैन विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करिब दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट क्याबिन मर्मतसम्भार गर्यो। अर्जुन पौडेल ११ भाद्र २०७३ शनिबार ९ मिनेट पाठ Facebook Twitter Linkedin