२० आश्विन २०८१ आइतबार
image/svg+xml

सुदूरपश्चिममा ओलीले सम्बोधन गर्दा भिम रावलको खोजी

अध्यक्ष ओलीले गत निर्वाचनमा सुदूरपश्चिममा बैतडी र कंचनपुर १ मा गरि २ सिट मात्र जितेको सन्दर्भ उल्लेख गर्दै गर्दा सहभागीका बिचबाट भीम रावल खै भनेर कार्यकर्ताले प्रश्न सोधेका थिए।

सुदूरपश्चिममा सहमतीबाटै नेतृत्व छान्न अध्यक्ष ओलीको आग्रह

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहमतीमा नेतृत्व छनौट गर्न आग्रह गरेका छन।

सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सुरक्षा र चुनौतीको विषयलाई सुक्ष्म अध्ययन गरी आवश्यक रणनीतिसहित अगाडि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।

गण्डकी प्रदेशः संसदीय समिति सभापतिमा भागवण्डा

गण्डकी प्रदेशसभाको संसदीय समितिको सभापति भागवण्डा टुंग्याइएको छ। गण्डकी प्रदेशसभामा रहेको चारवटै संसदीय समितिको सभापति भागवण्डामा टुंग्याइएको हो।जस अनुसार सत्तारुढ नेपाली कांग्रेसले दुइ तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ नेकपा माओवादी केन्द्रले एक–एकवटा संसदीय समितिको सभापति लिनेगरी सहमति भएको हो।

सञ्चार रजिष्ट्रारद्वारा पत्रकारहरूको सामूहिक बीमा

सञ्चार रजिष्ट्रार कार्यालय वाग्मती प्रदेशले प्रदेशका तीन सय ६० पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ।

सालका कडीसहित तीन पक्राउ

कैलालीको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट एक सय सात थान सालको कडीसहित तीन जना पक्राउ परेका छन्।

बागमती प्रदेश सभाको बैठक बस्दै

दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिएका छन्।

दसैंतिहार मनाउन फर्किंदै परदेशी

सल्यान कालीमाटीका ४७ वर्षीया पदमबहादुर विक शनिबार पाँच जनासहित नेपाल–भारत सीमा क्षेत्र जमुनाह हुँदै नेपाल भित्रिए।

एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदै

नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ।

एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा पराजुली, को को भए निर्वाचित ?

नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन्।

कोसीमा मुख्यमन्त्रीद्वारा राजीनामा, प्रदेश खारेज गर्न प्रदर्शन

कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङलाई कार्कीले शनिबार राजीनामा पत्र बुझाएका हुन् ।

प्रतिबद्धता आउँछ लगानी आउँदैन

सरकारले मुलुकको विकास र औद्योगिकीकरणका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्य लिए पनि भित्रिएको मात्रा भने अत्यन्त न्यून छ ।

विश्वकप क्रिकेट:बङ्गलादेशविरुद्ध अफगानिस्तान १५६ रनमै समेटियो

भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत बङ्गलादेशविरुद्ध अफगानिस्तानले १५६ रन बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्