२० आश्विन २०८१ आइतबार
image/svg+xml

विश्वकप क्रिकेट: बङ्गलादेश र अफगानिस्तानबिच खेल जारी ,अफगानिस्तान पहिला ब्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत अहिले बङ्गलादेश र अफगानिस्तानबिच खेल भइरहेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदै छन्।

मधेस प्रदेश :मन्त्रालय फुटाएर जसपाकी सुरिता साहलाई जिम्मेवारी

जनकपुरधाम। मधेस प्रदेश सरकारले फेरि मन्त्रालय बिस्तार गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले सातौँ पटक मन्त्री पुनर्गठन गरेका हुन।

के एनआरएनले लगानीको मुनाफा विदेश लैजान पाउँछन् ?

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएका व्यक्तिले एनआरएनका हैसियतले लगानी भित्रायाउन सक्छन्।

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा अर्याल

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्।

एभरेष्ट बैंकको वित्तीय अगुवाइमा टायल्स तथा सेरामिक्स उत्पादन

एभरेष्ट बैंकको अगुवाईमा कजरिया रमेश टायल्समा लगानी गर्ने सम्बन्धमा सह वित्तीयकरण अन्तर्गत सहभागी बैंकहरूबीच वित्तीय सहजीकरण गर्ने कार्य सम्पन्न भएको छ।

रोजगारीमा बिदेसिएका करिब १३ हजारले गुमाए ज्यान

वैदेशिक रोजगार बोर्डको स्थापना भएको २०६४ सालदेखि आजसम्म वैदेशिक रोजगारीमा गएका १२ हजार सात सय ७३ जना कामदारको मृत्यु भएको छ।

एमाले गण्डकीमा पिएस समूहको वर्चस्व, अध्यक्षमा शर्मासहित पिएस समूहका सबै निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन्।

ठगहरूको देश !

दुर्भाग्य, विदेसिएकाहरूले पठाएको कमाइ नै हाम्रो अनुत्पादक, आडम्बरी र मुलुकमारा अर्थतन्त्रको जग बनेको छ।

मुख्यमन्त्री कार्कीले शनिवार विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिने तयारी गरेका छन्।

विदेशी लगानी भित्र्याउन ‘अटोमेटिक रुट’

प्रक्रियागत झन्झटका कारण विदेशी लगानी आकर्षित हुन नसकेको गुनासो आइरहेका बेला सरकारले ५० करोड रूपैयाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट स्वीकृत गर्ने भएको छ ।

बागमती प्रदेशसभा बैठक स्थगित

बुधबार दिउँसो बसेको प्रदेशसभा बैठकमा सभामुख भुवनकुमार पाठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएका हुन्।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

मंगलबार बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पले २ सय ७७ घर आंशिक, ६४ घरमा पूर्णरूप र ९ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रारम्भिक विवरण छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्