भारतीय कांग्रेसका वरिष्ठ नेता मोतीलाल वोराको निधन
दिल्लीको फोर्टिङ्स अस्पतालमा उपचाररत उनको ९३ वर्षको उमेरमा सोमबार निधन भएको हो।
दिल्लीको फोर्टिङ्स अस्पतालमा उपचाररत उनको ९३ वर्षको उमेरमा सोमबार निधन भएको हो।
गृहमन्त्री शाह, बंगाल भारतीय जनता पार्टीका अध्यक्ष दीलीप घोष, कैलाश विजयवर्गीसहितको समूहले किसानको घरमा पुगेर खाना खाएको हो।
भारतमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
सीमामा चीनसँग तनाव भइरहेका बेला भारतले ठूलो कदम चालेको छ। भारत सरकारले आफ्ना सेनालाई १५ दिन युद्ध गर्न पुग्ने गोला-बारुद र हतियार संकलनको अनुमति दिएको हो।
भारतमा भइरहेको किसानको आन्दोलनको समर्थनमा शनिबार अमेरिकाको वासिङ्टनमा गरिएको प्रदर्शन क्रममा त्यहाँस्थित भारतीय राजदूतावासअगाडि राखिएको महात्मा गान्धीको प्रतिमामा क्षति पुगेकाे छ।
यो नेटवर्क विश्वका एक सय १६ देशमा फैलिएको छ। यसले युरोपियन पार्लियामेन्टको सदस्य र संयुक्त राष्ट्र संघका अधिकारीलाई प्रभाव पार्ने गरेको छ। साथै, युरोपियन युनियन र संयुक्त राष्ट्र संघीय कर्मचारीलाई श्रीवास्तव ग्रुपका गतिविधिका बारेमा कति जानकारी छ भन्ने प्रश्न उठाएको छ।
नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यदलको भर्चुअल बैठकले नेपाल र भारतबीच यसअघि ऊर्जा क्षेत्रमा भएका सहमति/सम्झौता कार्यान्वयन गर्ने विषयमा सहमति भएको छ।
काठमाडौं र नयाँ दिल्लीबीच हवाई उडान सुरु हुने भएको छ। कोरोना महामारीपछि दुवैदेशबीच हवाई उडान बन्द थियो।
भारतको आन्ध्र प्रदेशमा पर्ने पश्चिम गोदावरी जिल्लास्थित एलुरु सहरमा अज्ञात रोगले मानिस धमाधम बिरामी पर्न थालेपछि आतंक फैलिएको छ।
नरेन्द्र मोदी सरकारले ल्याएको कृषि कानुनको विरोधमा आज किसानहरुले भारत बन्दको आयोजना गरेका छन्। ११ बजेदेखि अपराह्न्न ३ बजेसम्मका लागि बन्दको आयोजना गरेका हुन्।
लामो समयदेखि छलफलमा रहेको पारवहन सन्धि पुनरावलोकन गर्न आइतबार सम्पन्न बैठकमा भारतीय पक्ष सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
आन्ध्र प्रदेशमा फैलिएको अज्ञात रोगले एक जनाको मृत्यु भइसकेको छ भने ३४० जना अस्पताल भर्ना भएका छन्। बिरामीमध्ये १८० पुरुष र १६० महिला छन्।
भारतलाई अन्तिम ओभरमा जितका लागि १४ रन आवश्यक थियो, तर पाण्ड्याले अन्तिम ओभरको चार बलमा दुई छक्का प्रहार गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएका थिए।
आफ्ना मागहरु पुरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरी बन्दको आह्वान गरिएको उनीहरुले बताएका छन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय गुप्तचर निकाय रिसर्च एण्ड एनालिसिस विंग (रअ) का प्रमुख समान्तकुमार गोयलको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीसँगको भेटले नेपाल–भारत संवादहीनताको अवस्था तोडिएको बताएका छन्।