२२ असार २०८१ शनिबार
image/svg+xml

बोलपत्र च्यातेको आरोपमा चार जना वडाध्यक्षहरु प्रहरी नियन्त्रणमा

कोहल्वी नगरपालिकाले कार्यपालिका र नगरसभाको निर्णयबिना नै आइतबार बाटो मर्मत सम्भार शुल्कको बोलपत्र खोल्न लागेको भन्दै असंतुष्ट बनेका वडाध्यक्षहरुले त्यसलाई रोक्न खोज्दा बिबाद भएको छ।

दुर्व्यवहार आरोपमा वडाध्यक्ष पक्राउ

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

च्याउ खेतिमा वडाध्यक्ष

जुम्ला तिला गाउँपालिका २ का वडाध्यक्ष कलीबहादुर रावत एकाविहानै बाल्टीनमा च्याउ बोकेको अवस्थामा नजिकैको डुंडेली बजारमा भेटिन्छन् ।

‘सिल’ गर्ने भन्दै कोरोना संक्रमितका परिवारलाई घर भित्र थुनेर वडाध्यक्षले ताल्चा लगाए

सर्लाहीको बरहथवा नगरपालिकामा एक कोरोना संक्रमितका परिवारले आफूहरूलाई घरभित्रै थुनेर वडाध्यक्षले मुल गेटमा ताल्चा लगाईदिएको गुनासो गरेका छन् । बरहथवा नगरपालिका–५ निवासी शत्रुधन साहले आफूहरू घरभित्र बसेको बेला वडाध्यक्ष संजय गुप्ताले घरबाट बाहिर निस्कने गेटको सटर झारेर ताल्चा लगाइदिएको गुनासो गरे ।

रुकुम पश्चिम घटना : वडाध्यक्षसहित २३ जनालाई थुनामा राख्न आदेश

रुकुम पश्चिमको चौरजहारीमा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

भारतबाट आएकालाई क्वारेन्टिनमा नबस्न वडाध्यक्षको धम्की

मन्दिरा कोलीसहितका दस जना शुक्रबार बेलुकी भारतबाट गौरीगंगा–३, बाशुदेवस्थित गाउँमा पुगे । उनीहरू गाउँकै स्कुलमा निर्माण गरिएको क्वारेन्टिनमा बस्न चाहेका थिए । तर, वडाध्यक्ष नरेन्द्र शाहले भने क्वारेन्टिनमा नभई घरमै बस्न भन्दै उनीहरूलाई धम्क्याएका छन् ।

वडाध्यक्ष घुस लिएको आरोपमा पक्राउ

पाल्पा जिल्लाको स्थानीय तहका एक जनप्रतिनिधिलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ।

वडाध्यक्षलाई लक्षित गरी बोत्तल हानिएको भन्दै कांग्रेसको ध्यानाकर्षण

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्यलाई लक्षित गरेर बोत्तल प्रहार गरिएको भन्दै कांग्रेस नगर कार्य समितिले ध्यानाकर्षण भएको जनाएको छ । गत जेठ १८ गते वडाको काम सकेर योजना अनुगमनका लागि भवनगैराबाट आचार्य गाउँतर्फ झर्ने क्रममा वडाध्यक्ष आचार्यमाथि दिउँसो ३ बजे बियरको बोत्तल प्रहार गरिएको भन्दै कांग्रेस नगर कार्यसमितिले विज्ञाप्तीमार्फत ध्यानाकर्षण भएको जनाएको हो ।

वडाध्यक्षको कुटाइबाट गाउँपालिका अध्यक्ष घाइते

वडाध्यक्षको कुटाइबाट गम्भीर घाइते भएका पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बम ‘पलाती कान्छा’, उनकी श्रीमती गोरीकला र भाई गजेन्द्र बमलाई आइतबार हेलिकोप्टरबाट उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ।

मनकारी वडाध्यक्ष

रोल्पा माडीकी सीता बिक चैत दोस्रो साता लखतरान बिरामी परिन्। तीन महिनाअघि देखिनै प्रेसरको औषधी सेवन गर्दै आएकी उनी लखतरान परेपछि उपचारका लागि घोराही झरिन्। घोराहीस्थित बुद्ध हस्पिटलमा चेकजाँच भएपछि थाहा भयो ‘उनका दुबै मृगौला खराब भएछन्।’

भक्तपुरका वडाध्यक्षलाई पीएचडी

भक्तपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष हरिराम सुवाललाई विद्यावारिधी (पीएचडी)को उपाधि मिलेको छ । राजनीतिमा लाग्नेहरु शिक्षित भएनन् भन्ने गुनासो चारैतिरबाट आइरहँंदा वडा अध्यक्ष सुवाल भने उदाहरण बनेका छन् । वडाध्यक्ष डा.सुवालले त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबाट ‘भक्तपुर नगरका ज्यापु जातिका नेवारहरुको लोक संस्कृति सम्बन्धि ऐतिहासिक अध्ययन’ विषयमा विद्यावारिधि गरेका थिए ।

राहत वितरणमा विवाद, वडाध्यक्षमाथि हातपात

राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका–४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयवासीले हातपात गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्