२५ असार २०८१ मंगलबार
image/svg+xml

अलपत्र परेकालाई घरसम्म पु‍र्‍याउँदै वडाध्यक्ष

चिसापानी पुगेका सुदूरपश्चिमेलीहरुलाई घरसम्म पु¥याउने काममा सकृय लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष भक्त चलाउने भने विगत केही दिन यता आफै घर जान पाएका छैनन्।

फिदिम नगरपालिका–५ का वडाध्यक्ष तुम्बापोको निधन

फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्बापोको निधन भएको छ। ३३ वर्षीय तुम्बापोको शुक्रबार दिउँसो झापाको वि एण्ड सी अस्पतालमा निधन भएको हो।

कोरोनाविरुद्ध अभियानमा लागेका वडाध्यक्षमाथि आक्रमण

जिल्लाको एक नगरपालिकाका  वडाध्यक्षलाइ अज्ञात समुहले निर्धात कुटपिट गरि सख्त घाइते वनाएको छ।

मनकारी वडाध्यक्ष, सेवा–सुविधावापतको रकम बालबालिकाको शिक्षामा लगानी

वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष भूपेन्द्र खत्रीले आफूले पाएको सरकारी सेवा–सुविधावापतको रकम गरिव, जेहन्दार तथा आश्रित बालवालिकाको शिक्षामा लगानी गरेका छन्।

दुई अध्यक्ष टकरावले विद्यालय भद्रगोल

वडाध्यक्ष र व्यवस्थापन समिति अध्यक्षबीचको टकरावले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडास्थित अन्नपूर्ण मावि द्वन्द्वमा फसेको छ।

वडाध्यक्ष अनशनमा

माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल सहितले आमरण अनशन शुरु गरेका छन्।

हत्या छानबिन गर्न कांग्रेसकाे माग

नेपाली कांग्रेसले अछाम पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा भेटिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा

पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको हो।

वडाध्यक्षमाथि कार्यकक्षमै हातपात

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडाध्यक्षमाथि हातपात भएको छ। काका भतिजबीचको लेनदेनको विषयमा उत्पन्न बिवाद समाधानका लागि छलफल गराउनेक्रममा आईतबार वडाध्यक्ष भीमबहादुर खत्रीमाथि कार्यकक्षमै हातपात भएको हो।

वडाध्यक्षकै संलग्नतामा कुटिए स्थानीय

मन्थली नगरपालिका–१० चनखुमा शुक्रबार साँझ सडक खन्ने क्रममा झरेको माटोको विषयमा भएको सामान्य विवादमा वडाध्यक्षकै संलग्नतामा एक सर्वसाधारणले कुटाइ खाएका छन्। वडाध्यक्ष भरत बोहोराले स्थानीय ५० वर्षीय देवीबहादुर बोहोरालाई कुटेका हुन्।

वडाध्यक्षको संलग्नतामा स्थानीयमाथि कुटपिट

जिल्लाको मन्थली नगरपालिका १० चनखुमा शुक्रबार साँझ सडक खन्ने क्रममा झरेको माटोको विषयमा भएको सामान्य विवादमा वडाध्यक्षकै संलग्नतामा एक सर्वसधारणले कुटाइ खाएका छन्। वडाध्यक्ष भरत बोहोराले स्थानीय ५० वर्षिय देवीबहादुर बोहोरालाई कुटेका छन्।

बोल्दाबोल्दै भक्कानिए वडाध्यक्ष

जनताकै सेवा गर्छु भनेर स्थानीय निकायको चुनावमा वडाध्यक्ष लडें र जितें पनि। तर जनताको अपेक्षाअनुसार काम गर्ने वातावरण नहुँदा आफैंमा लज्जाबोध भएको छ।

बलात्कार आरोपी वडाध्यक्षलाई जोगाउन चलखेल

एक जना महिलाउपर बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरी शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साहमाथिको मुद्दा खारेज गरी तत्काल रिहा गर्नुपर्ने माग जिल्लास्थित मुख्य राजनीतिक दलहरूले संयुक्त रुपमा गरेका छन्।

शिवकला जिल्लाकै एक्ली महिला वडाध्यक्ष

साकेला गाउँपालिका–३ खिदिमामा निर्वाचित वडाध्यक्ष शिवकला राई जिल्लाकै पहिलो र एक मात्र महिला वडाध्यक्ष बनेकी छन्। दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये ७८ वडामा पुरुष वडाध्यक्ष हुँदा शनिबार सम्पन्न उपनिर्वाचनमार्फत उनी जिल्लामै एक मात्र महिला वडाध्यक्षको इतिहास रच्न सफल भएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्