२० आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेसका उम्मेदवारमाथि हातपात

बैतडीको दोगडाकेदार गाउँपालिका–४ का नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार सुरेन्द्रप्रसाद भट्टमाथि आक्रमण भएको छ। नेकपाका कार्यकताले बुधबार राति १० बजे आक्रमण गरेको वडाध्यक्षका उम्मेदवार भट्टले बताए।

काङ्ग्रेस वडाध्यक्ष नेकपा प्रवेश

पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिए। उनीहरुलाई नेकपाका नेता भानुभक्त जोशीलगायतले स्वागत गरेका थिए।

वडाध्यक्ष मृत फेला

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष ५८ वर्षीय राजबहादुर चन्द आज बिहान मृत अवस्थामा फेला परेका छन्। अध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने स्थानमा मृतावस्थामा भेटिएका वडा नं ४ का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिए।

वडाध्यक्षबाट राजीनामा दिएर शिक्षण पेशामा

सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक बनेका हुन्।

डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ।

वडाध्यक्षमा सात जनाको उम्मेदवारी

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि हरिपूर्वा नगरपालिका–१ मा वडाध्यक्षका लागि सात जनाको मनोनयन दर्ता छ।

भाले र घ्यू बोकेर सुत्केरीलाई घरमै पुर्‍याउने वडाध्यक्ष

वडाका कोहि महिला सुत्केरी भएको खबर सुन्यो कि कटारी नगरपालिका ८ का वडाध्यक्ष कमल श्रेष्ठ भाले र घ्यु खोज्न गाउँ कुदिहाल्छन्।

वडाध्यक्ष घर्ती नेकपामा प्रवेश

ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

काङ्ग्रेस वडाध्यक्षका उम्मेदवार नेकपामा प्रवेश

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवारसहित ३० जना नेकपामा प्रवेश गरेका छन्। बैतडीको पाटन नगरपालिका–७ कैलपालका हरिदत्त भट्टसहितका उनीहरू आफ्नो पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेका हुन्।

लेनदेन मुद्दामा फरार वडाध्यक्ष पक्राउ

लेनदेन मुद्दामा फरार रहेका कालिकोट एक वडाध्यक्ष सुर्खेतबाट पक्राउ परेका छन्। आइतबार साँझ रासकोट नगरपालिका–५ का वडाध्यक्ष नरजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

वडाध्यक्षका छोरामाथि छुरा प्रहार

धरानको वडा नं १९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरामाथि छुरा प्रहार भएको छ। छुरा प्रहारबाट अध्यक्षका २४ वर्षीय छोरा पुजन लिम्बू गम्भीर घाइते छन्। उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ। धरान–१२ स्थित पब्लिक स्कुलको दक्षिणी गेटनजिकै छुरा प्रहार भएको हो। घटना करिब बिहीबार साँझ साढे ५ बजेतिर भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्