२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गेटा विमानस्थलः जग्गा अधिग्रहणको सीमाङ्कन अन्तिम चरणमा

जग्गा अधिग्रहणका लागि गरिएको सिमाङ्कन तथा चार किल्लाको निरीक्षणका लागि काठमाडौँबाट त्यसतर्फ प्राविधिक टोली जाने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ। जग्गा अधिग्रहणका लागि चार किल्लाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको गेटा विमानस्थलस्थित उड्डयन कार्यालयका प्रमुख रामकृष्ण भट्टले बताए।

जलाशययुक्त आयोजना प्राथमिकतामा

सरकारले बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीबाट खोसेको झण्डै ४० दिन बितिसके पनि कुन मोडलमा निर्माणमा गर्ने भनेर अहिलेसम्म टुंगो लगाउन सकेको छैन्।

‘जजिराले नेपालको तराईलाई विश्वसँग जोडेको छ’

जजिरा एयरवेजका उपाध्यक्ष रविन्द्रन भाराथनले जजिरा आफ्नो सेवा सञ्जाल विस्तार गर्ने क्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको बताएका छन्।

गौतम बुद्ध विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकका पाँच काउण्टर

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ।

अन्तर्राष्ट्रिय गन्तव्यको दोस्रो ढोका

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्रत्यक्ष रूपमा यसले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोड्नेछ। विशेष गरी बौद्ध मुलुकहरू श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटान, कम्बोडियाका साथै दक्षिण एसियाली मुलुक बंगलादेश लगायतका मुलुकलाई सिधा उडान सुरु गर्न यो विमानस्थल उपयोगी हुने महसुस गरिएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरू

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबारदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ। आज बिहान कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरेको हाे।

लुम्बिनी प्रदेशकै समृद्धिको वाहक बन्ने अपेक्षा

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भोलि सोमबार औपचारिक रूपमा उद्घाटन गरिदैंछ।

नेपालगञ्ज विमानस्थल उडान समय थप

नेपालगञ्ज विमानस्थलमा अब राति पनि उडान गर्न पाइने भएको छ। यसअघि साँझ ६ बजेपछि उडान गर्दा विमान कम्पनीले अतिरिक्त उडान शुल्क तिर्नुपर्ने गरेकोमा अब उक्त शुल्क हटाइएको विमानस्थल प्रमुख सुभाष झाले जानकारी दिए।

फोनबाट विमानस्थलमा बम छ भनेपछि...

घटनापछि कलमा संलग्न नम्बरको सत्यता पत्ता लगाउने काम काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले गरिरहेको छ ।

विमानस्थलमा शंकास्पद वस्तु भेटिएको हल्ला मात्रै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै शंकास्पद वस्तु नभेटिएको विमानस्थलले जनाएको छ।

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका

अज्ञात व्यक्तिले शंकास्पद वस्तु रहेको भनेर फोन गरेपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको पार्किङ क्षेत्रमा निकालिएको छ।

विमानको शौचालयमा दुई किलो सुन, सफाइ कर्मचारी सहित पाँच जना पक्राउ

सफाइ कर्मचारी दुवै जनालाई प्रहरीले पक्राउ गर्‍यो। सोधपुछ गर्दा सुन ल्याउने काममा थप तीन जना संलग्न रहेको पाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) हिमालयकुमार श्रेष्ठले जानकारी दिए।

बिहानैदेखि उडान तथा अवतरण प्रभावित

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण प्रभावित भएको छ।

उड्ड्यन क्षेत्रमा ७४ वर्षपछि बनेको इतिहास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।

जनतालाई दुःख दिएर कमाएको पैसा सह्य हुँदैन: प्रदिप अधिकारी

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदिप अधिकारीले जनतालाई दुःख दिएर आन्तरिक उडानका वायुसेवा कम्पनीले कमाएको पैसा सह्य नहुने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्