११ वैशाख २०८२ बिहीबार
image/svg+xml २२:२९ अपराह्न
समाज

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु रहेको आशंका गरिएको छ।

अज्ञात व्यक्तिले  शंकास्पद वस्तु रहेको भनेर फोन गरेपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको पार्किङ क्षेत्रमा निकालिएको छ।

अहिले आन्तरिक उडान बन्द  गरिएको छ भने अन्तर्राष्ट्रिय उडानहरु जारी रहेका छन् । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोली सर्च अपरेसनमा लागेको छ।

प्रकाशित: २१ वैशाख २०७९ ०५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App