११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार साँझ ७ बजेर ३४ मिनेटमा जिल्लाको रामाकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

प्रकाशित: ११ वैशाख २०८२ १९:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App