१० मंसिर २०८१ सोमबार
image/svg+xml

एकै वर्षमा विद्युत् प्राधिकरणले बेच्यो १५ अर्बको बिजुली

नेपाल विद्युत् प्राधिकरणले पछिल्लो एक वर्षको अवधिमा १५ अर्ब बराबरको बिजुली निर्यात गरेको छ।

नेपाल र भारतबीच ५५४ मेगावाट बिजुली तीन महिना लागि मात्र आयात गर्ने सम्झौता

नेपाल र भारतबीचको विद्युत् आयात सम्झौता तीन महिनाका लागि नवीकरण समेत भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

रसुवागढी जलविद्युत् आयोजना : टर्वाइन परीक्षण अन्तिम चरणमा

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टर्वाइन परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ।

बाढी प्रभावित जलविद्युत् आयोजनाले राहत नपाएको गुनासो

पूर्वका बाढी प्रभावित जलविद्युत् आयोजनाले लामो समयसम्म राहत नपाएको गुनासो ऊर्जा विज्ञहरूले गरेका छन्।

युनिलिभरको कारखानामा विद्युतीय बोयलर

हेटौडामा रहेको युनिलिभरको कारखानाले विद्युतीय बोयलर सञ्चालन गरेको छ। कम्पनीका अनुसार उक्त विद्युतीय बोयलर दक्षिण एसियाकै पहिलो हो।

दैनिक ११ घन्टा विद्युत् भार कटौतीले विद्यार्थी मर्कामा

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घन्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसईई तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन्।

विद्युत् महसुल नतिर्ने ४५६ ग्राहक कालोसूचीमा

लामो समयदेखि विद्युत् महसुल नबुझाउने चार सय ५६ ग्राहकलाई कालो सूचीमा राखिएको छ।

जग्गा छनोटमै दबाब, बनेन विद्युत् भवन

जग्गा छनोटमै दबाब सिर्जना हुँदा नेपाल विद्युत् प्राधिकरण कालिकोटको भवन निर्माण अलपत्र परेको छ।

प्रधानमन्त्री भन्छन्ः बङ्गलादेशमा विद्युत् निर्यात गर्न चाँडै त्रिदेशीय विद्युत् व्यापार सम्झौता हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन्।

रास्वपाको उर्जा सम्बन्धी नीति मन्थन भोलि

काठमाडौंस्थित पर्यटन बोर्डको सभा हलमा भोलि बिहान ८ः १५ बजेबाट मन्थन कार्यक्रम सुरु हुने रास्वपाले जनाएको छ।

जगदुल्ला जलविद्युत् आयोजनाः यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

दैलेखको पदमखोला र द्वारीखोला साना जलविद्युत् आयोजनाबाट क्रमशः चार दशमलव आठ मेगावाट र तीन दशमलव ७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

विद्युत् व्यापार सम्झौता संसदबाट पारित गर्नुपर्ने कि नपर्ने ?

सर्वोच्च अदालतले सरकारले भारतसँग गरेको दीर्घकालीन विद्युत् व्यापार सम्झौता संविधान र सन्धि ऐनअनुसार छ, छैन भन्नेबारेमा बृहत् व्याख्या गर्नुपर्ने आवश्यकता ठान्दै फागुन २९ देखि निरन्तर सुनुवाइ गर्न आदेश गरेको छ।

सेवाग्राही लुट्दै कालीकोट विद्युत वितरण केन्द्र

कार्यालयबाट मिटर रिडिङ्ग गर्न पुग्ने प्राविधिकले ग्राहकको मिटर बन्द भए नभएको समयमै जानकारी नदिई ग्रहकलाई झुक्याउँदै लुट्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन्।

दुधकोसी र माथिल्लो अरूण आयोजनामा लगानी खोज्दै सरकार

दुई ठूला जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउने तयारीमा सरकार लागेको छ।

कालीगण्डकी नदी सुकाएर विद्युत्को चलखेल

कालीगण्डकी नदीको बहाव सुकाउनेगरी विद्युत् उत्पादनकका लागि एक समूहले शक्तिकेन्द्रको सहयोगमा पुनः चलखेल सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्