२६ पुस २०८१ शुक्रबार
image/svg+xml

कोभिडविरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कोभिड–१९ विरुद्धको खोप शतप्रतिशत पु¥याउन अभियान खोप अभियान सञ्चालन गर्ने भएको छ।

विश्व कप फुटबल ः आज राती स्पेन र मोरक्को तथा पोर्चुगल र स्वीट्जरल्यान्ड भिड्दै

अहिलेसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्यान्ड, क्रोएसिया र ब्राजिलले अन्तिम ८ स्थान सुरक्षीत बनाइसकेका छन् ।

शून्य कोभिड नीतिबाट बहिगर्मन जटिल

चीनको गत चार दशकको आर्थिक सुधार र खुलापनको नीति यो प्रसंगमा पनि सान्दर्भिक देखिन्छ। अर्थतन्त्रलाई एकैपटक बाह्यरूपमा खुला गर्नुको साटो चीनले देशका प्रमुख ४ सहरलाई आर्थिक क्षेत्र भनेर छुट्याएर यो अभियानलाई अगाडि बढाएको थियो।

कोभिड महामारीपछि जुर्मुरायो सिकलेसको पर्यटन

पछिल्लो समय कपुचे ताल र कोरी जाने पर्यटकको संख्या ह्वातै बढ्दा सिकलेस प्रवेश गर्ने आन्तरिक पर्यटकको संख्या बढेको छ।

आयोजक कतार र इक्वेडर भिड्दै

मानव अधिकारको उल्लंघन, आप्रवासी कामदारप्रतिको व्यवहार र समलिंगी विवाहलाई मान्यता दिएसँगै कतारको आलोचना भैरहेको थियो। त्यसमाथि स्टेडियममा मादकपदार्थ सेवनमा प्रतिबन्ध लगाएपछि कतारको आलोचना थपिएको छ।

न्युजिल्यान्डवासी ४० प्रतिशत एसियाली जातिवादी व्यवहारबाट प्रभावितः अध्ययन

'न्युजिल्यान्ड र विश्वव्यापी रूपमा नै कोभिड–१९ महामारीमा समेत समाजमा जातिवादलाई उजागर गरेको छ। यसमा लक्षित एशियाविरोधी घृणा पनि समावेश छ।'

किन टिकेन बजारमा नेपाली ‘डिजिटल प्लेटफर्म’

नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिक रुपमा खर्च गर्न मिल्ने गरी कार्ड उपलब्ध गराएपछि पनि विदेशी एपमै दर्शक बढेका छन्। आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपश्चात बन्द नै भयो।

कोरोना संक्रमणपछि बल्ल खुल्यो नेपाल–भारत नाका

सोही अनुरुप रौतहट सदरमुकामसँगै जोडिएको गौर–बैरगनिया नाका पनि बन्द भएको थियो। कोभिडको असर कम भएपछि सरकारले नाका सूचारु गर्दा सर्वसाधारणहरु पैदल आवत-जावत गर्दे आएपनि भारतीय पक्षले सार्वजनिक सवारी साधनको अवागमनमा रोक नै लगाएको थियो।

चर्काे ब्याजमा ऋण खोजेर पनि जनताको घरघरमा औषधि पुर्‍याएँ: मेटमणि चौधरी

‘कोभिडको महामारीमा सयकडा ३ मा ऋण खोजेर डाक्टरको टोली र औषधिसहित विपन्न जनताको घरघरमा पुगेको थिएँ। नाका नाका पुगेको थिएँ।' मन्त्री चौधरीले भने, 'जनतालाई भोकले मर्न दिन्नँ भनेर चामल बोकेर गएँ। दोस्रो चरणको कोभिड लहरमा म पनि संक्रमित हुन पुगेँ। तर पनि जनताको सेवामा दिनरात भनिनँ। बाढी, पहिरो, आगलागी लगायत हरेक विपत्तिमा जनताको सारथी बनेको छु।’

पाका उम्मेदवारसँग भिड्दै मानुषी

पाका र परिपक्व नेताहरूलाई चुनौती दिँदै नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी अस्मिता सिंह (मानुषी) यमी भट्टराई घरदैलो र चुनावी सभामा सक्रिय छिन्।

बाजुरामा थापा र पाण्डेबीच हेभिवेट प्रतिस्पर्धा

जिल्लाका लागि दुबै जना रुचि र रोजाइका पात्र हुन्। जस्ले जितेपनि दुबै जनाको प्रभावी भूमिका रहनेमा शंका गर्ने ठाउँ छैन। तर मतदाताको रोजाई र आकर्षणले प्रभाव पार्ने देखिन्छ।

दक्षिण कोरियामा कोभिड–१९ सोमबारको तुलनामा केही कम

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए)का अनुसार अघिल्लो दिन ३३ हजार दुई सय ४८ को तुलनामा मङ्गलबार केही कमी अर्थात २९ हजार पाँच सय तीन सङ्क्रमित भएका छन्।

ह्यान्डबलको पुरुषमा गण्डकी र आर्मी भिड्ने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले पुरुष ह्यान्डबलको फाइनलमा स्थान बनाएको छ।

ह्यान्डबलमा गण्डकी र आर्मी भिड्दै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबारदेखि सुरु हुने पुरुष ह्यान्डबलतर्फ आयोजक गण्डकी प्रदेश र विभागीय टोली नेपाल आर्मी क्लब भिड्ने भएका छन्।

थप ४५ मा कोरोना सङ्क्रमण पुष्टि

एक हजार तीन सय सात जनाले पिसीआर र एक हजार तीन सय ७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्