२० आश्विन २०८१ आइतबार
image/svg+xml

त्रियुगाको पूर्वाधार निर्माणमा विश्व बैंकले सघाउने

सदरमुकाम त्रियुगा नगपालिकाका विभिन्न ४ वडाको भौतिक पूर्वाधार निर्माणतर्फ विश्व बैंकको सहयोगमा झण्डै दर्जन योजना निर्माण हुने भएका छन्।

रेलमा साढे ६ अर्ब बजेट, ६ कार्यालय र २ सय कर्मचारी

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा सरकारले रेलकै लागि ६ अर्ब ५२ करोड रूपैयाँ छुट्याएको छ।

लक्ष्य पूरा गर्न निर्माण व्यवसायीलाई उपप्रधानमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको लक्ष्य पूरा गर्न निर्माण व्यवसायीले सक्रिय भएर काम गर्न निर्देशन दिएका छन्।

राष्ट्रपतिको बारेमा व्यापक दायरामा सोच्नु हाम्रो दायित्व हो: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको निर्वाचनका बारेमा खुल्ला हृदय र व्यापक दायरामा सोच्नु माओवादी केन्द्रको दायित्व भएको बताएका छन्।

चोभारको बन्दरगाह सञ्चालनमा आउने

नेपाल इन्टरमोडल यातायात विकास समितिले चोभार सुक्खा बन्दरगाहमा आन्तरिक टर्मिनल सञ्चालनमा ल्याउने भएको छ।

सुशासनको प्रत्याभूति पहिलो प्राथमिकतामा छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आम जनतामा सुशासनको प्रत्याभूति र मुलुकको विकास तथा समृद्धि सरकारको प्राथमिकता रहेको बताएका छन्।

दाताको भरमा महाकाली गुरुकुल

भीमदत्त नगरपालिका-८ भम्केनीस्थित धार्मिक पर्यटकीय क्षेत्रमा सञ्चालित महाकाली गुरुकुलका लागि भौतिक पूर्वाधार निर्माण अगाडि बढाइएको छ।

प्रधानमन्त्रीहरुको ‘सडक’ निर्देशन किन हुँदैन पूरा? भौतिक मन्त्रीको १५ दिने निर्देशन पनि गयो खेर

सरकार गठन लगत्तै पदभार सम्हालेका प्रधान, उपप्रधान, मन्त्री र राज्य मन्त्रीहरुले आफ्ना मन्त्रालय र सबै मन्त्रालय तथा निकायका पदाधिकारीहरुलाई निर्देशन दिइरहेका छन्। तर यसरी दिइएका अधिकांश निर्देशन पालना भएका छैनन्।

सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन्।

कामपाको पूर्वाधार एम्बुलेन्सले पाएन काम

ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरुप समाधान हुने गरेको थियो।

भौतिक पूर्वाधार मन्त्री श्रेष्ठको सक्रियता,अनुगमन: चर्चा कि समाधान?

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार लाजिम्पाट, सोह्रखुट्टे, भैंसेपाटी, जावलाखेल क्षेत्रका सडकको अनुगमन गरेका छन्।

सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन्।

एक महिनाभित्र देश भरका सडकका खाल्डा पुर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

मंगलबार मन्त्री श्रेष्ठले नागरिकसँग कुरा गर्दै देशभरका सडकको खाल्डाखुल्डी १ महिना भित्र पुर्न निर्देशन दिएको बताएका हुन्।

यातायातमन्त्री श्रेष्ठको अनुगमनः जनताले पाएको दुःख हेरेर बस्ने भए हाम्रो काम छैन

मंगलबार बिहानै कार्यालय समयमा स्थलगत अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले एकान्तकुना, ठूलोभर्‍याङ र गुर्जुधारा यातायात कार्यालय गएर सेवाग्राहीहरुसँग गुनासो सुनेका हुन्।

‘भूकम्पीय जोखिमबाट बच्न पूर्वतयारी, हामी सबैको जिम्मेवारी’

'कर्णालीमा भवन संहिताअनुसार नै घर तथा भवन बनाउनुपर्छ। यसमा मन्त्रालयको ध्यान गएको छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्