२० आश्विन २०८१ आइतबार
image/svg+xml

कपिलवस्तमा पहिलो पटक तीज महोत्सव हुँदै

'हाम्रो यो जिल्लामै पहिलो प्रयास हो, यसमा सबैले सहयोग गर्न जरुरी छ, महोत्सवलाई कसरी सफल बनाउन सकिन्छ विषयमा केन्द्रित रहेका छौं, परियारले भने, ‘मेलामा स्थानीय राजनीतिक दल संघसस्थामा सबैको सहयोग पाएका छौं।'

अच्युतराम भण्डारी संगीत प्रतिष्ठान गठन, को हुन् अच्युतराम?

‘गीत संगीतको माध्यमबाट नेपाललाई विश्वमा परिचय गराउने तर्फ अगाडि बढ्ने छौ,’ शनिबार आयोजित समुद्घाटन समारोहमा प्रतिष्ठानका संस्थापक संरक्षक भण्डारीले भने, ‘संगीतको लागि आवश्यक पर्ने पाठ्या सामाग्रीको अनुसन्धान, प्रकाशन र प्रसारण गर्न अग्रसर हुन्छौं।’

विदेशिएका नेपालीको कथामा आधारित ‘छोराछोरी विदेशी’ म्युजिक भिडियो सार्वजनिक

विदेशमा बसोबास गर्दै आएका नेपालीहरुको पारिवारिक कथामा आधारित ‘छोराछोरी विदेशी’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

कागजी ‘जहाज’

पार्टीहरूले विगतमा गरेका वाचा पूरा नगरेको भन्दा पनि भरोसा गर्न सक्ने पार्टी अभाव भएकोमा मतदाताहरु बढी चिन्तित छन्। त्यसैले होला, कतिपय मतदाता त ‘बेनितो मुसोलिनी’ को ‘कसैमा विश्वास गर्नुभन्दा पनि कसैलाई विश्वासै नगर्नु धेरै राम्रो’ भन्ने सिद्धान्तमा लागेका छन्।

नेपाल–भारत सांस्कृतिक सेतु ‘मिथिला परिक्रमा’

मिथिला मध्यमा परिक्रमपछि मिथिला विहारीको मुख्य डोला जनकपुरधाम पुगेको छ। शुक्रबार बिहान जनकपुरधामको अन्तःगृह परिक्रमा गरेपछि धार्मिक यात्रा ‘मिथिला मध्यमा परिक्रमा’ सम्पन्न हुनेछ।

दुईलाख राशीको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना

पोखरामा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना भएको छ। पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)ले गीत, संगीतका धरोहर, राष्ट्रिय गानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको नाममा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना गरेको हो।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ।

खुकुरी रमले देशभर सांगीतिक अभियान चलाउने

खुकुरी रमले चर्चित सांगीतिक समूहसँगको सहकार्यमा देशका विभिन्न स्थानमा विशेष सांगीतिक अभियान चलाउने भएको छ।

खुकुरी रमले देशभर विशेष सांगीतिक अभियान चलाउने

पछिल्लो समयमा युवापुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानहरुमा नयाँ कलाकारहरुको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले विशेष सांगीतिक अभियान संचालन गर्न लागेको हो।

कांग्रेस कपिलवस्तुको प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन स्थगीत

बिवाद बढेपछि निर्वाचन अधिकृतहरुले त्यस बारे पार्टी सभापति आचार्य र केन्द्रीय प्रतिनिधि पन्तलाई जानकारी गराएका थिए। उता देउवा पक्षीय नेताहरुले पोख्रेलले पनि आम निर्वाचनमा पार्टी विरुद्ध बागी उम्मेदवार दिएको भन्दै उजुरी दिएका छन्।

नेपाल–भारत अन्तर्राष्ट्रिय सांगीतिक समारोह सम्पन्न

संस्कृति भारत मुख्य आयोजक रहेको सो कार्यक्रममा डिएभी सुशील केडिया विश्व भारती विद्यालय, स्वामी विवेकानन्द संस्कृति केन्द्र र भारतीय राजदूतावास जोडिएका छन्।

दुबोसरी माया फैलाएका गीतकारको 'खुम्च्याइ'

गीतकारको नाम मिडियामा उच्चारण नहुँदा उनको मन दुख्छ। उनी भन्छन्, ‘गायकगायिका प्रष्ट रूपमा चिनिएर चर्चित हुन्छन् तर गीतकार सधैँ पर्दा पछाडि नै हुन्छन्। गायकगायिकाको नाम अगाडि आएर स्रष्टाको नाम पर्दा पछाडि रहेकोमा उनी गुनासो गर्छन्। त्यसकारण रचनाकार सधैं ओझेलमा परेकोमा उनलाई दुःख लाग्छ।

म चाहन्छु गीत संगीतमार्फत मेरो जन्मभूमिलाई संसारले चिनोस्: वसन्त थापा

‘सरकारले लोकसंगीतमा न कुनै लगानी गरेको छ न संरक्षण गर्नेतिर ध्यान दिएको छ। यस क्षेत्रमा सरकारको न कुनै योजना नै छ। वास्तवमा सरकारसँग यस खालको ज्ञान पनि छैन। जबसम्म सरकारको कुनै योजना र सहयोग हुँदैन, तबसम्म यो क्षेत्र यस्तै अस्तव्यस्त नै रहन्छ। तर आशा गरौँ, सरकारले बिस्तारै यो क्षेत्रलाई जगेर्ना गर्नका लागि कुनै कदम उठाउला’

बर्लिन म्याराथनमा धर्म

नेपाली धावक धर्म महर्जनले बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्। विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्न धर्म बिहीबार जर्मनीको बर्लिन प्रस्थान गर्दै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्