coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सानिमा बैंक मंगलबजार र बालकुमारीमा

सानिमा बैंक लिमिटेडले ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा स्थापना गरी कारोबार थालेको छ।

मंगलबजार कार्यालयको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले गरे। बालकुमारी कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका, वडा नं ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्यं र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले गरेका छन्।

प्रकाशित: २५ आश्विन २०७८ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App