अर्थ सानिमा बैंक मंगलबजार र बालकुमारीमा सानिमा बैंक लिमिटेडले ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा स्थापना गरी कारोबार थालेको छ। नागरिक २५ आश्विन २०७८ सोमबार १ मिनेट पाठ Facebook Twitter Linkedin