१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml

तीन महिनापछि देउवा-ओली भेट: राजनीतिक कि पारिवारिक?

ओली भने एमालेको अध्यक्षकै रूपमा सक्रिय छन्। उनले विभिन्न राजनीतिक भेटवार्ता र संवादहरूलाई निरन्तरता दिएकै छन्। सामाजिक सञ्जालमा देउवा–ओलीको यो भेटलाई विभिन्न कोणबाट विश्लेषण भइरहेको पनि छ।

प्रतिनिधिसभा निर्वाचनका लागि अब ९० दिन बाँकी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब ९० दिन बाँकी रहेको छ।

मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन्।

नागरिक उड्डयन प्राधिकरणको अतिरिक्त जिम्मेवारी सहसचिव डंगोललाई

नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दा दायर भएपछि पर्यटन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई अतिरिक्त जिम्मेवारी दिइएको छ।

आगजनी र लुटपाट गर्नेलाई कारबाहीको माग गर्दै एमाले मोरङले दियो जाहेरी

नेकपा एमाले मोरङले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरूलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएको छ।

मिरमिरेको टिजर सार्वजनिक

चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ । माघ १ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको टिजर आज सार्वजनिक भएको हो ।

निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु

प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेस

नेपाली कांग्रेससहित ६ दलले मधेस प्रदेशको मुख्यमन्त्रीका लागि बहुमतसहित प्रदेश प्रमुखसमक्ष दाबी गरेका छन्।

ओली देउवा भेट: हार्दिकता साटासाट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

कुमारी द्योछेंको पुननिर्माण सुरुः पुरानै शैलीमा बनाइने

भक्तपुर नगरपालिकाकी उपप्रमुख आर्किटेक्ट इन्जिनियर रजनी जोशीले शुक्रबार एक समारोहवीच द्योछेंको शिलान्यास गरिन् ।

मधेस प्रदेश सभाकी सांसद कञ्चन विच्छाको पद खारेज

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेस प्रदेश सभाकी सांसद कञ्चन विच्छाको पद खारेज गरिएको छ।

प्रधानमन्त्रीसँग खगेन्द्र सुनारको गुनासो: विद्यमान व्यवस्थाले खसआर्याई प्राथमिकतामा राख्यो दलित हेपिए

प्रधानमन्त्रीसँग खगेन्द्र सुनारको गुनासो: विद्यमान व्यवस्थाले खसआर्याई प्राथमिकतामा राख्यो दलित हेपिए

कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार बनाउन दाबी पेश गर्दै सात दल

सात दलीय गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई मुख्यमन्त्री बनाउने लागेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्