महालक्ष्मी बैंकका ग्राहकलाई मनकामना केबुलकारमा छुट
महालक्ष्मी विकास बैंकले केबुलकार कम्पनीसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ मनकामनामार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रालिसँग सम्झौता गरेको छ।
महालक्ष्मी विकास बैंकले केबुलकार कम्पनीसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ मनकामनामार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रालिसँग सम्झौता गरेको छ।
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार (भोलि) बस्ने भएको छ।
जनता समाजवादी पार्टी नेपालको प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले प्रदेश १ को नाम कोसी प्रदेश राखेकोप्रति आपत्ति जनाएका छन्।
जसपा स्रोतका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव रामसहायलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउन चाहेका छन्। जसपाका एक नेताले भने,‘अध्यक्ष ज्युकोलागि उहाँ (रामसहाय) सबैभन्दा उपयुक्त व्यक्ति हो।
झापा घर भएकी सांसद रहमानको हृदयघातका कारण शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो।
जनता समाजवादी पार्टी, नेपालले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविना सकिएको हो।
भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए भने यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए।
हामीकहाँ नेतालाई मात्र गाली गर्ने प्रवृत्ति बढेको छ तर जनताको तहमा पनि विचार गर्नुपर्ने बेला भइसकेको छ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकार इतिहास मै सबै भन्दा कमजोर रहेको बताएका छन्। उनले सरकार धेरै दिन नटिक्ने समते दाबी गरेका छन्।
कञ्चनपुरको बेदकोट नगरपालिकाले १५ शय्याको नगर अस्पताल निर्माण सुरु गरेको हो।
शुक्रबार आम जनता पार्टी (आजपा) को रौतहट जिल्ला स्तरीय भेलामा सम्बोधन गर्दै पार्टी अध्यक्ष साहले जनताले जहिले पनि क्रान्तिमार्फत परिवर्तन ल्याएको बताएका हुन्।
गत पुस २६ गते माओवादी अध्यक्ष प्रचण्डलाई प्रचण्ड बहुमतद्वारा प्रधानमन्त्री पदका लागि विश्वासको मत दिलाउन कांग्रेस सांसद लाग्नुको परिणाम सकारात्मक हुन पनि सक्छ।
मधेस प्रदेशबाट निर्वाचित २ जना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।
पार्टी कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष अशोक राईबीच विभिन्न मुद्दालाई लिएर मतभेद बढ्न थालेको हो।