१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

जसपा सांसद सहनाज रहमानकाे निधन

जनता समाजवादी पार्टी (जसपा)की सांसद सहनाज रहमानको ६७ बर्षको उमेरमा निधन भएको छ।  

झापा घर भएकी सांसद रहमानको हृदयघातका कारण शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो। केन्द्रीय सदस्य रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो।

प्रकाशित: १३ फाल्गुन २०७९ ०८:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App