१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहिबार

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार (भोलि) बस्ने भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्न लागेको हो।

समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ। मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारीको नाम रहेको छ।  

प्रकाशित: १ चैत्र २०७९ ०९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App