४ वैशाख २०८१ मंगलबार
राजनीति

सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन

सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविना सकिएको छ।  

बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको  नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविना सकिएको हो।  

बैठकमा राष्ट्रिय सहमति हुने अवस्थामा मात्रै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा उमेदवारी दिने विषयमा कुराकानी भएको बताइएको छ। 

प्रकाशित: ११ फाल्गुन २०७९ १४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App