सुनचाँदीको मूल्य फेरि बढ्यो
यसअघि शुक्रबार सुन तोलामा तीन लाख एक हजार ४०० र चाँदी छ हजार १९० मा कारोबार भएको थियो। यसरी आज सुन २४ सय रुपैयाँ बढेको छ भने चाँदी २९० रुपैयाँ बढेको हो।
यसअघि शुक्रबार सुन तोलामा तीन लाख एक हजार ४०० र चाँदी छ हजार १९० मा कारोबार भएको थियो। यसरी आज सुन २४ सय रुपैयाँ बढेको छ भने चाँदी २९० रुपैयाँ बढेको हो।
बाँके निर्वाचन क्षेत्र नं १ मा चुनाव जितेपछि ढुक्क हुने छुट कसैलाई छैन।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक अनुसार कोलडाँडा थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग३च ५८३८ नम्बरको जीप आज बिहान सडकबाट अन्दाजी २० मिटर तल खस्दा म्याग्दे –४ कोलडाँडाका १३ वर्षीया कोइस्का घर्तीको मृत्यु भएको हो।
बालबालिकाको मनोविज्ञान, कल्पनाशीलता र सकारात्मक सोच केन्द्रमा राखेर तयार गरिएको यो गीतले नयाँ सुरुवात, आशा र उत्साहको सन्देश बोकेको छ।
ऐतिहासिक सिक्काबारे ‘द इम्पोर्टेन्स अफ दाम इन दी क्वाइनेज अफ नेपाल’ नामक पुस्तक लोकार्पण गरिएको छ।
साबुन उद्योग नजिकै तयारी साबुन र कच्चा पदार्थहरू राख्न निर्माण गरिएको गोदाममा गए राति अचानक विद्युत् सर्ट भई आगलागी हुँदा गोदामभित्र रहेका सम्पूर्ण साबुन, कच्चा पदार्थ, प्याकिङ गर्ने समान जलेर नष्ट भएको उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीले जानकारी दिए।
पूर्व मिस नेपाल उषा खड्गी हाल थाइल्याण्ड भ्रमणमा व्यस्त छिन्। उनले सामाजिक सञ्जालमा निरन्तर रमाइला पलहरू फ्यानका लागि साझा गरिरहेकी छिन्। उनी छोराछोरीसँगै पारिवारिक बिदा मनाइरहेकी छिन्।
डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीन पुस्तक सार्वजनिक गरिएको छ।
बिस २०६४ को पहिलो संविधानसभा चुनावदेखि ०७९ सम्म एउटै व्यक्ति डा. नारायण खड्काले निरन्तर जितेको क्षेत्र हो यो।
कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन भइरहेको छ। कोशी प्रदेशका खस आर्यतर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जानकारी दिएको छ।
केही दिनदेखि निन्याउरो देखिएको आमाको अनुहारले उहाँ बेचैनीमा हुनुहुन्छ भन्ने सङ्केत नपाएको त होइन तर के भयो भनेर सोधिहाल्न पनि सकेको थिइनँ।
जिल्लामा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि मुस्ताङसहित जिल्ला बाहिरका उल्लेख्य व्यक्ति मुस्ताङ आएको बताए।
अमजद हुसेनका अनुसार, यो सरकारको निर्णय भएकाले र आईसीसीबाट कुनै सकारात्मक जवाफ नआएकाले बंगलादेशसँग धेरै विकल्प बाँकी रहेन।
हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘गोबर गणेश’ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ।