८ वैशाख २०८१ शनिबार
राजनीति

मधेशप्रदेशका दुई जना स्वतन्त्र सांसद जसपा प्रवेश

मधेस प्रदेशबाट निर्वाचित २ जना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।

जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार महोत्तरी जिल्लाको क्षेत्र नं २ को ख बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ क बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोद कुमार जैसवालजनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन्। 

उनीहरूलाई आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले  अवीर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन्। 

प्रकाशित: ८ माघ २०७९ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App