२५ असार २०८१ मंगलबार
image/svg+xml

परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूतसँग भेट

नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रेरक महिला रत्नकुमारी सुनुवार र मेनुका पौडेल सम्मानित

८० वर्षको उमेरमा रामेछापकी रत्नकुमारी सुनुवारले १२ कक्षा उत्तीर्ण गरेर शिक्षाका लागि उमेर छेकबार हुँदैन भन्ने सन्देश दिन सफल भइन्।

भारतमा पहिलोपटक गुड्यो पानीमुनि रेल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्डरवाटर रेल सेवालाई आज हरियो झन्डा देखाएर शुभारम्भ गरेका हुन्।

भारत किसान आन्दोलनः आज फेरि राजधानी दिल्ली तर्फ बढ्ने प्रयास

किसानहरूले आज फेरि राजधानी दिल्ली तर्फ बढ्ने भनेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

मुक्तिनाथ दर्शन गर्न गएका भारतीय पर्यटकको लेक लागेर मृत्यु

मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका एकजना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। भारतको गुजरातका ५७ वर्षिय भुपेन्द्र भाइ पटेलको लेक लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ।

भारतको रबाफिलो सुरुआत

अनुष्का कुमारीको ह्याट्रिक प्रेरणामा भारतले शुक्रबार भुटानमाथि ७–० को रबाफिलो जित निकाल्दै साफ यु–१६ महिला च्याम्पियनसिपको सुरुआत गरेको छ।

सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु

मध्य प्रदेश अन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।

भारतीय ४ खेलाडीको तलब ११ करोडभन्दा बढी, ईशान र अय्यरले ठाउँ पनि पाएनन्

भारतीय क्रिकेटका ३० जना खेलाडीलाई ४ वर्गमा राखेर बीसीसीआईले सम्झौता गरेको वर्गीकरण सार्वजनिक गरेको हो।

लुम्बिनी प्रदेशका ८१ युनिट प्रहरी जीर्ण भवनमा

यस्तै प्रदेशमा पर्ने नाका क्षेत्रमा ७० वटा प्रहरी युनिटहरू छन्। यी मध्य अधिकांश युनिटहरूमा बसोबासदेखि खानेपानी लगायतका समस्याहरू रहेको बस्नेतले जानकारी दिए।

नेपालको पर्यटनमा चीन र भारतका पाहुनाको भरोसा

छिमेकी मुलुक भारत र चीनबाट विदेश भ्रमणमा निस्किने केही प्रतिशत पर्यटक तान्न सके नेपालको पर्यटन फस्टाउन सक्छ।

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ।

भारती मानन्धरले गरिन् विष सेवन, भेरी अस्पतालमा उपचार हुँदै

गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन्।

उद्घाटनको हतारो सञ्चालनमा ढिलाइ

नेपाल र भारत सरकारबीच सम्झौता भएको डेढ दशकपछि नेपालगञ्ज नाकामा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सञ्चालन हुन ढिलाइ भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्