हेमा र संगीता फाइनलमा
बाग्मती प्रदेशकी हेमा राई र सशस्त्र प्रहरी बल एपिएफ क्लबकी संगीता सुनुवार शुक्रबार वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
बाग्मती प्रदेशकी हेमा राई र सशस्त्र प्रहरी बल एपिएफ क्लबकी संगीता सुनुवार शुक्रबार वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
राजनीतिक दलका नेताहरूकै हिलेसम्म द्वन्द्वपीडितले न्याय पाउन नसकेको गुनासो गरेका छन्।
सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलले बोर्डर आउट पोस्ट (बिओपी) र बेस कमान्डको नेतृत्व ६/६ महिनामा फेर्ने भएको छ।
सशस्त्र द्वन्द्वका कारण एउटा नेपालीले अर्को नेपालीलाई मार्ने काम भयो। शिक्षक मारिए। कर्मचारी मारिए। पत्रकार मारिए। बमले सार्वजनिक बस उडाएर निर्दोष सर्वसाधारण मारिए। मानिस काँटिए, गिँडिए। यो सत्य हो।
२०६४ सालको संविधानसभा निर्वाचनदेखि जुम्लामा बस्दै आएको सशस्त्र प्रहरी बल नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाको हालसम्म आफ्नो ब्यारेक बनेको छैन।
द्वन्द्वपीडितले राहतवापत पाउने ४५ करोड ८० लाख रकम अर्थ मन्त्रालयले रोकेको हो। अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले राहत रकम रोकिएको विषय बल्ल जानकारीमा आएको बताए। ‘धेरै अगाडिको फाइल भएकाले बल्ल बुझ्दै छु’, उनले भने।
सशस्त्र प्रहरी बल सर्लाही र भारतीय एसएसबि मिलेर नेपाल भारत सीमालाई छुट्याउने दशगजा क्षेत्रको अतिक्रमण हटाउने काम गरिरहेका छन्।
विभागीय डर्बी भिडन्तमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको फाईनल प्रवेश गरेको छ।
तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधिको लागि सशस्त्र प्रहरी बलले अर्को विभागीय क्लब त्रिभुवन आर्मीसँग भिड्ने भएका छन्।
सशस्त्र प्रहरी मुख्यालयले बिहीबार मध्य राती ९७ जना प्रहरी उपरिक्षकको सरुवा गरेको छ।
कथित १० वर्षे सशस्त्र द्वन्द्वका नाममा दुराडाँडा लमजुङको पाणिनी संस्कृत माध्यमिक विद्यालयको कक्षाकोठामा कलिला विद्यार्थीलाई पढाइरहेको अवस्थामै २०५८ माघ ३ मा मुकुण्डोधारी माओवादीले बुबा मुक्तिनाथ अधिकारीको जबर्जस्ती अपहरण गरे।
सशस्त्र प्रहरीको एपिएफ क्लवलाई हराउँदै संकटा क्लव पाँचौ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। संकटाले एपिएफलाई १–० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।
सशस्त्र प्रहरी बलले प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना नलिने र प्रहरी निरीक्षकमा भर्ना भएको १६ वर्षमा प्रहरी उपरीक्षक (एसपी) बढुवा हुनैपर्ने प्रावधान अघि सारेको छ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सादा पोसाकमा परिचालन हुने प्रहरीको विवरण माग गरेपछि दुवै संगठनमा खैलाबैला मच्चिएको छ।
मूख्यमन्त्रीहरु काठमाडौं आउदा सवारी चालक आवश्यक पर्ने भएको भन्दै गृहमन्त्रालयको सवारी शाखाले सशस्त्र प्रहरीलाई चालक माग गरेपछि विहिबार उनीहरुलाई गृहमा पठाइएको हो।