१ आश्विन २०८१ मंगलबार
image/svg+xml

कर्णालीमा जहिल्यै पाठ्यपुस्तकको अभाव

कालिकोटका पुस्तक व्यवसायी वीरेन्द्र शाहीले जनक शिक्षाको सुर्खेतस्थित कार्यालयमै पाठ्यपुस्तक अभाव रहेकाले ल्याउन नसकिएको बताए।

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ।

पाठ्यपुस्तक विना परीक्षा दिँदै विद्यार्थी

सर्लाहीका अधिकांश विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पुगिसक्दा पनि पाठ्यपुस्तक पाउन सकेका छैनन्।

किताबभित्रको कालो कर्तुत

कक्षा पाँचभन्दा माथिका विद्यार्थीका लागि एउटा पाठ्यपुस्तकको आयु कम्तीमा तीन वर्ष हुने गरेको छ। सरकारले चाहने हो भने एक वर्ष वितरण गरेको पाठ्यपुस्तकबाटै अरू तीन वर्षको अभाव निराकरण गर्न सकिने अवस्था रहन्छ।

पाठ्यपुस्तक छपाइमा निजी क्षेत्रको भूमिका खुम्चियो

अघिल्लो वर्षसम्म सरकारले समुदायिक विद्यालयमा कक्षा १ देखि ४ सम्म पठाइ हुने पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा निजी क्षेत्रलाई दिएकामा यस वर्ष त्यसलाई घटाएर कक्षा ३ मा सीमित गरेको छ।

अब विद्यार्थीको हातहातमा पाठ्यपुस्तक

नियमित लकडाउन र कोरोना प्रभावका कारण विद्यालय सुनसान छन्। विद्यालयको प्रशासन पनि खुलेका छैनन्। शिक्षक बेरोजगार जस्तै छन्। विद्यार्थीको पढाईमा पनि निकै प्रभाव परेको छ। कोरोना भाइरसले शिक्षा क्षेत्रमा देखिएको अन्यौलता चिर्न कोभिड १९ संकट व्यवस्थापन समितिले विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पठाउने व्यवस्था मिलाउने निर्णय गरेको छ।

पाठ्यपुस्तक ढुवानीलाई अत्यावश्यक सेवामा राखिने

आगामी असार १ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी भएकामा निःशुल्क उपलब्ध हुनुपर्ने पाठ्यपुस्तक अझै सबै विद्यालयमा पुग्न सकेको छैन। कोरोना महामारीका कारण जारी निषेधाज्ञाको अवधीमा ढुवानीमा समस्या देखिएको छ।

शैक्षिक सत्र सुरू हुनै लाग्दा कक्षा ६ को थप पाठ्यपुस्तकको टुँगो लागेन

पाठ्यक्रम विकास केन्द्रलेले शैक्षिक समाग्री पाठ्यक्रम अनुसारै स्वीकृतीकोलागि बुझाउन साउनमा सूचना प्रकासन गरेको थियो। ५२ निजी प्रकासन गृहहरुले एक सय ७६ पुस्तक छपाई स्वीकृतिकोलागि पेस गरेका थिए।

पाठ्यपुस्तक छपाई र ढुवानीमा अन्योल

यस वर्षको नयाँ शैक्षिक सत्र असार १ गतेदेखि संचालन हुने सरकारले तय गरेको छ । तर हालसम्म पाठ्यपुस्तक छपाई र वितरणको कार्य भने अन्योल बनेको छ ।

काठमाडौं चिनाउने स्थानीय पाठ्यपुस्तक तयार

नयाँ पुस्तालाई काठमाडौंको मौलिक सभ्यता र संस्कृति चिनाउने उद्देश्यले महानगरपालिकाले स्थानीय भाषाको पाठ्यपुस्तक तयार गरेको छ। नेपाल भाषामा तयार पारिएको ‘यें देय् म्हसीके’ नामाकरण गरिएको पाठ्यपुस्तक तयार भएर छपाईको लागि प्रेसमा पठाइ सकेको काठमाडौं महानगरपालिका शिक्षा विभागका अधिकृत मोती खनालले बताए। अर्थात् यें भनेको काठमाडौं, देय् भनेको राज्य र म्हसीके भनेको परिचय हो।

नाछिरिङ भाषाको पाठ्यपुस्तक विमोचन

किरात रदु नाछिरिङ साखाम केन्द्र काठमाडौंको पहलमा बनाइएको रामकुमार नाछिरिङ संयोजकत्वको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन समितिले तयार पारेको पाठ्यपुस्तक साखामकै केन्द्रीय कार्यालय नारायणचोक कपनमा विमोचन गरिएको हो ।

बैतडीमा पाठ्यपुस्तक अपुग

बैतडीमा केही स्थानीय तहमा पाठ्यपुस्तक अपुग भएको छ। दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकाका विद्यालयमा केही विषयका पाठ्यपुस्तक अपुग भएका हुन्। कक्षा ६ देखि ८ सम्मका अंग्रेजी, विज्ञान, सामाजिक अध्ययन, नैतिक शिक्षा, स्वास्थ्य तथा शारिरिक शिक्षा र कम्प्युटर विषयका पाठ्यपुस्तक अभाव भएको बताइएको छ।

घरघरमै पुगेर पाठ्यपुस्तक वितरण

सामुदायिक विद्यालयहरूले विद्यार्थीलाई पाठ्य पुस्तक वितरण गरिरहेका छन् भने नीजि विद्यालयले पनि शिक्षणको नयाँ वैकल्पिक माध्यबाट अप्रत्यक्ष अध्ययनको नीति अबलम्न गरिरहेको बताएका छन्।

म्याग्दीका विद्यालयमा पाठ्यपुस्तक वितरण

हिमाली जिल्ला म्याग्दीका विद्यालयले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीलाई पाठ्यपुस्तक वितरण शुरु गरेका छन्।

बन्दाबन्दीमै पुस्तक ढुवानी

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक जिल्ला भित्रिएको छ। कोरोना भाइरसको जोखिम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका बीच पुस्तक ढुवानी भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्