सूर्यविनायकमा ‘एक शिक्षक एक ल्यापटप’
वडाध्यक्ष एवं सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले महामारीको समयमा भौतिक पठनपाठन गर्न नसक्ने अवस्थामा पनि पठनपाठनलाई निरन्तर बनाउन शिक्षकहरुलाई ल्यापटप दिइएको जानकारी दिए।
वडाध्यक्ष एवं सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले महामारीको समयमा भौतिक पठनपाठन गर्न नसक्ने अवस्थामा पनि पठनपाठनलाई निरन्तर बनाउन शिक्षकहरुलाई ल्यापटप दिइएको जानकारी दिए।
मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
मदरल्याण्ड स्कुलबाट शैक्षिक वर्ष २०७६ र २०७७ मा कक्षा १० को एसईई परीक्षा उत्तीर्ण ५८ जना विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेका थिए भने इप्सन अध्यक्ष जीबी खड्काले खादा र विद्यालय संचालिका शर्मिला देउजाले टिका लगाई दिनु भई बधाई एवं बिदाई गरेका थिए।
शिक्षक सरुवा सम्बन्धी व्यवस्थामा ‘शिक्षकको सरुवा प्रत्येक शैक्षिक सत्रको पहिलो महिनामा मात्र गरिनेछ।’ भन्ने बुंदा उल्लेख गरिएको छ।
मैले भन्ने गरेको छु–अव सूर्यको धाक नदेखाए हुन्छ। त्यसमा ग्रहण लागि सकेको छ। अव कलम चम्किरहेको छ। सत्य र न्यायको सन्देश दिईरहेको छ।
छठ पर्वको मूल सन्देश भनेको समन्वय, समावेशी र सादगीपन हो। छठ पर्वमा महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ,जो यसको महत्वपूर्ण पक्ष हो।
गुह्येश्वरीस्थित बाग्मती किनारमा धेरै पहाडे र मधेसी समुदायका परिवार मिलेर छठ पर्व मनाउन थालेको एक दशकभन्दा बढी भइसक्यो।
इद मुस्लिमबाहेक अरू समुदायकाले मनाउँदैनन्। दसैँ/तिहारप्रति हिन्दू धर्मावलम्बीबाहेक अरूको सरोकार रहँदैन। तर छठ मात्र यस्तो पर्व हो जसलाई सबै धर्मावलम्बी, क्षेत्र, समुदाय, भूगोल र जातकाले मनाउँछन्।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याइएका दुई सय ५० बट्टा सूर्य चुरोट नियन्त्रणमा लिई नष्ट गरेको छ।
मखमली फूलका साथै मकै, बोडी, भटमासलगायत गेडागुडी बारीमा सँगै रोप्न मिल्ने र आम्दानीसमेत राम्रै हुने भएकाले अहिले यहाँका किसान टनेल बनाएरै व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएको उनको भनाइ छ।
कुनैले मानव जीवन स्वयम्मा एक युद्ध भएकाले यसबाट भाग्न खोज्नु कायरता हो भनी मानवीय चेतनामा साध लगाउँने काम गरेका छन्।
मन्दिरबाट सुरु खट यात्राले तीनधारा, पिपलबोट, गुन्चा टोललगायतका स्थान परिक्रमा गरेको थियो। सिन्दुर जात्रा, बाजागाजासहित गरिएको सो जात्राबारे नयाँ पुस्तालाई जानकारी दिन र पर्यटकीय महत्व बोकेको सूर्यविनायकको प्रचारका लागि पनि सो जात्रा गरिएको सूर्यविनायक नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राजकुमार जोशीले बताए।
लामो समयदेखि खनालनिकट मानिएका उनकै क्षेत्रका जनप्रतिनिधि र जिल्ला नेताले भने खनालको साथ छाडेका छन्। जिल्ला निर्वाचन कार्यालयमा सोमबार ५७ र मंगलबार १ जनाले नयाँ दल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्दै सनाखत गरे।
प्राध्यापक सूर्य प्रसाद सुवेदीलाई द इन्टरनेशनल यूनियन फोर कन्जरभेसन अफ नेचर आइयूसिएन को ब्यूरोले कानूनी प्रक्रिया सल्लाहकारका रुपमा नियुक्त गरेका छन्।