र्यालीले गर्दा उपत्यकाका यी सडकमा ‘ट्राफिक जाम’
कार्यालयले बिहीबार दिउँसो एक सूचना जारी गर्दै भृकुटीमण्डपबाट सुरु भएको र्यालीले गर्दा विभिन्न सडकहरू अवरुद्ध भएको उल्लेख गरेको छ।
कार्यालयले बिहीबार दिउँसो एक सूचना जारी गर्दै भृकुटीमण्डपबाट सुरु भएको र्यालीले गर्दा विभिन्न सडकहरू अवरुद्ध भएको उल्लेख गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ।
ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरेको छ।
रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरीले रामधुनी मन्दिर नै यस क्षेत्रको प्रमुख आस्था र आर्थिक क्षेत्रकाे मूल आधार भएकाले यसको स्तरोन्नति, विकास र विस्तारमा जोड दिँदै काम भइरहेको बताए।
बिपी राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘चालकसँग पाँच मिनेट’ कार्यक्रम सञ्चालन गरेको छ।
नीति–नियम समयमै नबन्दा कसरी करोडौं मूल्यको सम्पत्ति अनाहकमा कसरी नोक्सान हुन्छ भन्ने उदाहरण प्रहरी कार्यालय अगाडि थुप्रेका थोत्रा मोटरसाइकलका ‘लस्कर’ले देखाउँछ।
झापाको भिन्न दुई स्थानमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दुई साताको अन्तरमा पोखरामा चार जनाले सडक दुर्घटनामा ज्यान गुमाए । सोमबार मध्यरातमा कारको ठक्करबाट पोखरा महानगरपालिका–५ प्रस्याङमा दुई युवकको मत्यु भयो ।
सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङ ट्राफिक प्रहरीले सवारी साधनमा रिफ्लेक्टर (टल्कने वस्तु) टाँस्ने, स्पष्ट नम्बर प्लेट बनाउने, चालकले टल्कने पोसाक लगाउनेलगायत अभियान सञ्चालन गर्दै आएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनयता विभिन्न सवारीसाधनमा छुटेका रु ४० लाखभन्दा बढीका सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार आवश्यकता अनुसार विभिन्न चोकबाट सवारीहरु डाइभर्ट गरिएको छ।
यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।
इटहरी उपमहानगरपालिकाले आइतबार (भदौ १७ गते) देखि लागू हुने गरी मुख्य राजमार्ग क्षेत्रमा सिटी सफारी चलाउन रोक लगाउने निर्णय गरेको हो।