वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो।
कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो।
निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ।
आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रूपमा चुनाव चिह्न प्रदान गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै पटक पाँच पूर्वमन्त्री, पूर्वसचिवहरूसहित ५५ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ।
ट्राफिक व्यवस्थापन गरी सडक निर्माणलाई गति दिने लक्ष्यका साथ यही मंसिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४० पैसा र बिक्रीदर ९५ रुपैयाँ ८० पैसा, क्यानडियन डलर एकको खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ८६ पैसा र बिक्रीदर १११ रुपैयाँ ३३ पैसा तोकिएको छ।
डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दा आइतबार नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको यो प्रतिस्पर्धालाई खासै रोमाञ्चक रूपमा हेरिएको थिएन ।
मुलुकमा विकास निर्माण अत्यावश्यक भए पनि यसकै आडमा व्यापक भ्रष्टाचार भएको पुष्टि यस्ता घटनाबाट हुन्छ।
सडक डिभिजन कार्यालय हेटाैंडाले मुख्य सडक विस्तार कार्य रोकेको छ।
लहानमा जारी ‘प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारका खेलमा लिटिल स्टार स्कुल र प्यारागन पब्लिक स्कुल विजयी भएका छन्।
जुम्लाको सिंजा सभ्यताको गर्भमा रहेको गुठिज्युला गाउँपालिका-५ मा सञ्चालनमा आएको ‘एप्पल गार्डेन होमस्टे’ ले स्थानीय पर्यटनको स्वरूप बदल्न थालेको छ।
अहिले नागढुंगा–मुग्लिन, लगायत विभिन्न ठाउँमा स्तरोन्नतिको काम भइरहेको छ। ती सडकहरूको स्तरोन्नतिको काम पूरा हुने बित्तिकै त्यहाँ पनि सडक दस्तुर उठाउन सुरु गरिने मन्त्रालयको भनाइ छ।
नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आसन्न ११ औं महाधिवेशनमा ५ लाखभन्दा बढी जनपरिचालन गर्ने तयारी भएको बताएका छन्।
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सरकारले लोकप्रिय हुने बहानामा संघीय संसद सचिवालयको बजेट अनुचित ढंगले कटौती गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
आर्थिक वर्ष २०८१/८२ मा चैते धानको उत्पादन ३८ हजार नौ सय ३८.८ मेट्रिक टनले वृद्धि भएको छ ।