इजरायल आक्रमणको मारमा नेपाली विद्यार्थी
‘यतिबेला इजरायल युद्धमा छ । केही नेपाली मारिएका छन्, केही हराइरहेका छन्,’ उनले भने, ‘जसमध्ये धेरैजसो सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी छन् ।’
‘यतिबेला इजरायल युद्धमा छ । केही नेपाली मारिएका छन्, केही हराइरहेका छन्,’ उनले भने, ‘जसमध्ये धेरैजसो सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी छन् ।’
अझै पनि महान् शान्तिदूतका रूपमा पुटिनले आफूलाई प्रस्तुत गर्नु अकल्पनीय मान्न सकिन्न तर रुसका समृद्ध वर्गको साथ उनलाई आवश्यक रहनेछ।
रोस्तोभ–अन–दोनका सर्वसाधारणलाई घरभित्रै बस्न स्थानीय प्रशासनले सुझाव दिएको छ भने उता राजधानी मस्कोमा सेनाले सुरक्षा निकै कडा बनाएको छ।
२०४५ सालमा भक्तपुरमा पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा कर्ण ह्योजु हत्या प्रकरण त्यस बेलाको सबैभन्दा विभत्स हत्याकाण्ड थियो।
सर्वोच्च अदालतले तत्कालीन विद्रोही माओवादीका अयोग्य लडाकुलाई जनही २ लाख रूपैयाँ राहतस्वरूप उपलब्ध गराउने भनी सरकारले गरेको निर्णय कार्यान्वयन नगर्न÷नगराउन अल्पकालीन आदेश जारी गरेको छ।
यसपटक मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा आममतदातामा देखिएको अभूतपूर्व विद्रोहका कारण नयाँ दलको उपस्थिति संसद् र सरकारमा सम्भव भएको छ।
लामो समयदेखि उनीहरुका बीचमा युद्ध चलिरहेको भएपनि पछिल्लो तीन दिन लगातार भिडन्त भएको थियो। भिडन्तमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो। ठूलो क्षति र सर्वत्रको दबावपछि युद्धविराम गर्न दुवै पक्ष सहमत भएका हुन्।
सामाजिक अभियन्ताबाट मेयरको कुर्सीमा पुगेका उनले जनताका पक्षमा गरेको संघर्षको कथा पनि लामो छ।
नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका र त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ।
एएफसी एसियन कप छनोट खेलका लागि बन्द प्रशिक्षणमा सहभागी २५ खेलाडीमध्ये ९ जनाले प्रशिक्षकसँगको मनमुटाव कारण क्याम्प छाडेका छन्।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच राजनीतिक दलकै नेता तथा कार्यकर्ताले एक अर्काविरुद्ध उम्मेदवारी दिएसँगै शीर्ष नेताहरू उनीहरूलाई फकाउन सक्रिय भएका छन्।
कम्तीमा यो मुलुकमा गणतन्त्र स्थापनाका निम्ति आफ्नो अस्मिताको सहादतको हिसाब हुन बाँकी छ। तिनले गरेको योगदानका निम्ति नतमस्तक हुने र सम्मान गर्ने प्रक्रियाको थालनी हुनुपर्नेछ।
नाइजेरियाको विद्रोहीहरुको संस्था बोको हरामका हतियारधारीहरुले अपहरण गरी लगेका थिए।
छुइ भएको समयमा बस्ने उनले सफा सुग्घर कोठा बनाएकी छिन्। पहिले पहिले निकै त्रास हुन्थ्यो। तर अहिले बानी परिसकेकोले घरपरिवारले पनि सहज तरिकाले स्वीकारीरहेका छन्।
सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादी खोज्दै गाउँ पसेको सेनाले लालसरा (नाम परिवर्तन) लाई कुटपिट गर्दै घर नजिकैको जंगलमा पुर्याएर बलात्कार मात्रै गरेन, योनीमा लठ्ठीले घोच्यो। मरी भनेर फालिएकी उनलाई केही घण्टापछि गाउँलेहरुले उद्धार गरे। माओवादी द्वन्द्वका बेला सेनाबाट बलात्कृत भएकी उनी अहिले कर्णालीको एक स्थानीय तहको उपप्रमुख छिन्।