१० मंसिर २०८१ सोमबार
image/svg+xml

अफगान महिला फुटबल खेलाडीले देश छोडे

विद्रोही समूह तालिवानले सत्तारोहण गरेको एक महिनापछि अफगानिस्तानका उमेरसमूहका महिला फुटबल खेलाडीहरूले देश छोडेका छन्।

वेपत्ता पारिएका पीडित परिवारले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी

सरकारलाई बेपत्ता पारिएका पीडित परिवारका सदस्यहरुले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिएका छन्।

अझै तालिबानको कब्जाबाहिर पन्जसिर उपत्यका

तालिबानका लागि पन्जसिर उपत्यका अन्तिम चुनौती बनेर खडा भएको छ। यस क्षेत्रलाई तालिबानसहित बाँकी विश्वले पनि चासोका साथ हेरिरहेको छ। हिन्दुकुश पहाडले घेरिएको यो क्षेत्र तालिबानविरोधी शक्तिकेन्द्रका रूपमा चिनिएको छ।

काबुल कब्जा गर्दै तालिबान

तालिबानले एक बयान जारी गर्दै भनेको छ, ‘हाम्रा लडाकूहरु शहरका बाहिरी इलाकामा छन्, तर अहिले नै शहर भित्र जादैँनौं। अहिले सरकारसँग सत्ता हस्तान्तरण र सुरक्षाको बारेमा वार्ता भइरहेको छ।’

छत्तीसगढमा माओवादी विद्रोहीसँगको भिडन्तमा २२ भारतीय सुरक्षाकर्मीको मृत्यु

भारतको छत्तीसगढमा माओवादी विद्रोहीको आक्रमणमा परी २२ सुरक्षाकर्मीको मृत्यु भएको छ। माओवादी विद्रोहीले सुरक्षाकर्मीको गस्ती टोलीमाथि गरेकाे आक्रमणमा परि उनीहरूकाे मृत्यु भएकाे हाे।

कंगोमा विद्रोहीद्वारा गरिएको आक्रमणमा परी २९ जना गाउँलेको मृत्यु

उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ। युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो।

नेपाली कलामा विद्रोह

कलाकार स्वयंको वैचारिक धरातल, समसामयिक घटनाको यथेष्ट ज्ञान, निजी विद्रोही स्वभाव, दरिलो आँट, क्षमता र प्रतिभा हुन सकेन भने उसको कलामा विद्रोहको भावना देखिँदैन।

अमेरिकी विदेशमन्त्री पोम्पेओले अफगान सरकार र तालिबान वार्ता टोलीसँग छुट्टाछुट्टै वार्ता गर्ने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कतारको दोहामा अफगानिस्तानको सरकार र विद्रोही तालिबानहरुको शान्ति वार्ता टोलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।

कवितामा विभेद विद्रोह

नेपाली कविता साहित्यमा स्थापित प्रिय लोकलय र गम्भीर सन्देशयुक्त कृति मुनामदनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले वि.सं १९९२ मै यस्ता सुन्दर मानवतावादी अभिव्यक्ति प्रकट गरेका थिए।

होलेरीबाट नेपाल हेर्दा

तत्कालीन माओवादी विद्रोहको उठान तथा अवतरण र अहिलेको अभ्यासका हिसाबले रोल्पाको होलेरी एउटा अध्ययन क्षेत्र हो।

अमेरिका र चीनका झाँक्री

खम्पा विद्रोहका लागि हतियार, तालिम र पैसा दिएर नेपालका हिमाली जिल्लामा गृहयुद्धको वातावरण बनाउने सिआइएले जरो गाडेरै बस्ने सोच बनाएको देखिन्छ।

विद्रोहीको आक्रमणबाट अफगानिस्तानमा १३ सुरक्षाकर्मीको मृत्यु

तालिवानी विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको प्रहरीले बुधबार जानकारी गराएको छ।

'गृहयुद्धमा बेपत्ता भएकाहरुको मृत्यु भइसक्यो'

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सन् २००९ मा समाप्त भएको श्रीलङ्काली गृहयुद्धको समयमा बेपत्ता भएका नागरिकको मृत्यु भएको बताएका छन्।

क्षेप्यास्त्र आक्रमणमा ७० सैनिक मारिए

यमनमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमणमा परी शनिबार करिब ७० जना सैनिक मारिएका छन्। यमनको मरिब प्रान्तमा रहेको मस्जिदमा विद्रोहीहरूले आक्रमण गर्दा उनीहरूको मृत्यु भएको त्यहाँका अस्पतालले जनाएका छन्।

तेह्र वर्षमा पनि तिरेनन् सहिद परिवारको पैँचाे रकम

माघ ५ गते पहिलो मधेस विद्रोहले तेह्र वर्ष पार गरेको छ। तर मधेस आन्दोलनमा सहिद भएकाहरूको सालिक निर्माणका लागि सहिद परिवारबाट लिएको सापटी रकम अझै मधेसी दलले फिर्ता गरेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्