१० मंसिर २०८१ सोमबार
image/svg+xml

बाहुनी र लिम्बुको विद्रोह

आफूहरूको मायापिरती कुनै आवेश, उन्माद वा पलभरको रमाइलो मात्र नभएर आत्मनिर्णय हो भन्नेमा दुवै स्पष्ट थिए। प्रेम छँदै थियो, मात्र निर्णय बाँकी थियो। त्यतिबेला समाजमा चर्को जातीय विभेद थियो। बाहुनकी छोरी र लिम्बुको छोराको मागी विवाह सम्भवै थिएन। त्यसैले दीपकले प्रस्ताव गरे– भागेर बिहे गरौँ।

थाइल्याण्डमा सात जना विद्रोही लडाकू गिरफ्तार

थाई सेना र प्रहरीको संयुक्त गोप्य कारबाहीमा शुक्रबार राति उनीहरु पक्राउ परेका परेका हुन्। थाइल्याण्डका उपप्रधानमन्त्री जनरल प्रवित वोङसुआनले याला प्रान्तमा विद्रोहीको आक्रमणमा १५ जना सर्वसाधारण नागरिकको ज्यान गएपछि सुरक्षाफौजले कारबाही अगाडि बढाएको जानकारी दिनुभयो। स्वायत्तताको माग राखी याला प्रान्तमा वर्षौंदेखि सशस्त्र विद्रोह चलिरहेको छ।

थाइल्याण्डमा सात जना विद्रोही लडाकू गिरफ्तार

थाइल्याण्डको दक्षिणी क्षेत्रमा आमहत्यामा संलग्न रहेको आरोपमा सात जना विद्रोही लडाकूलाई गिरफ्तार गरिएको थाई सेनाले जनाएको छ। थाई सेना र प्रहरीको संयुक्त गोप्य कारबाहीमा शुक्रबार राति उनीहरु पक्राउ परेका परेका हुन्।

कंगोका पूर्वविद्रोही नेतालाई ३० वर्ष जेल

रुवान्डामा जन्मिएका ४६ वर्षीय पूर्वविद्रोही एन्टागान्डा रुवान्डा र लोकतान्त्रिक गणतन्त्र कंगोमा भएका कैयौं सशस्त्र द्वन्द्वमा सहभागी भएका थिए।

थाइल्यान्डमा विद्रोहीद्वारा १५ सर्वसाधारणको हत्या

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आक्रमणकारीलाई न्यायको कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।

दक्षिणी थाइल्याण्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या

दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ ।

विद्रोहीको आक्रमणमा १२ जना मारिए

अफगानिस्तानको उत्तरी बदाखसान प्रान्तको नासाई जिल्लामा शनिबार तालिबान विद्रोहीको आक्रमणमा कम्तीमा १२ जना मारिएका छन्।

लिबियामा १६ जना विद्रोही लडाकू मारिए

संयुक्तराष्ट्रबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकू मारिएका छन्।

विद्रोहीको कारागारमा भएको आक्रमणमा सयको मृत्यु

साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समयमा १०० जना मारिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले आइतबार जनाएको छ। हुथी विद्रोहीहरुले ड्रोन र मिसाईलहरु संकलन गरे राखेको सूचनाका आधारमा गठबन्धन सेनाले उक्त स्थानमा आक्रमण गरेको थियो। हुथी विद्रोहीका अनुसार विद्रोहीहरुले कारागारको रुपमा उपयोग गर्दै आइरहेको भवनमा आक्रमण भएको हो।

किर्गिजस्तानका पूर्वराष्ट्रपतिमाथि सत्ता विद्रोहको आरोप

पूर्वराष्ट्रपति अटामबायेभमाथि हत्याको आरोपका विषयमा पनि अनुसन्धान थालिएको सुरक्षा सेवाले जनाएको छ।

जनयुद्धका सपना

माओवादीलाई आफ्नै गौरव बोझ बन्दै गएको छ। जनयुद्ध मनोयुद्धमा फेरिँदै जाँदा फेर्न गएका स्वयं फेरिँदै गए। एकै दिनमा फेरिने क्रम पूरा भएको होइन। विद्रोहका राप र ताप सेलाँउदै जाँदा, शान्ति प्रक्रिया टुंगो लाग्न ढिलाइ हुँदै जाँदा, छिमेकमा सांस्कृतिक फाँसीवादले हुँकार छाड्दै जाँदा बहससमेत फेरिँदै गए। स्वयं कर्ता नै भ्रष्टीकरण हुनु भनेको बाउ–आमाले सन्तान हत्या गर्नुजस्तै हो। तर सत्ताले क्रमशः पचाइदिँदा पनि आफूलाई अझै हकवाला नै ठान्दै छन्। कोही मर्माहत भएर सपना अन्त्य भएको चेतावनी दिइरहेका छन् भने शान्तिपूर्ण क्रान्तिमा विश्वास गर्नेहरू चिन्तत छन्। यसैगरी राज्य सत्ताको अंशियार हुन नपाएकामा कुण्ठित जमात अर्कातर्फ छ। वर्ग संर्घष शान्तिपूर्ण होस् वा सशस्त्र, भयानक हुन्छ। अभिजात तप्काको भद्रता षड्यन्त्रमै रहन्छ। आमजनमतलाई लम्पटमा फेर्ने वा दिग्भ्रमित पारेर आवेगमा ल्याउने उनीहरूका कलामय खेल चलिरहन्छन् नै।

वासिङ्टन र तालिबानबीच वार्ता जारी

संयुक्त राज्य अमेरिका र अफगान विद्रोही समूह तालिबानबीच कतारको दोहामा वार्ता जारी रहेको छ। अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनादेखि अमेरिका र तालिबान समूहबीच वार्ता जारी रहेकै बेला आठौं चरणको वार्ताअन्तर्गत शनिबारबाट पुनः वार्ता सुरु भएको छ।

अर्जुन विरक्ति: विद्रोहीदेखि वैदिक यात्रीसम्म

विडम्बना, पञ्चायती शासनका पक्षधर उनकै काका, आफन्तहरूले शर्माको विद्रोहलाई समर्थन गरेनन्। र, शर्माका आफ्नै पिता, उनकी अर्की आमा र उनीपट्टिका दाइ सबैले उनलाई साथ दिएनन्, बरू उल्टै सम्पत्ति जायजेथाबाट अलग गरेर घरबाट निकाले।

अफगानिस्तानमा २४ जना विद्रोही मारिए

अफगानी सुरक्षा फौजको कारबाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ। सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरु १७ जना लडाकू घाइते भएका छन्।

यमनमा हिंसा जारीः २० जना हुथी विद्रोही मारिए

यमनको सरकारी फौजले मुलुकको दक्षिणपूर्वी प्रान्त मारिबमा गरेको आक्रमणमा २० जना हुथी विद्रोही मारिएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्