यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा गाजामा युद्धविराम भएको छ।
भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ। काठमाडौं जिल्ला अदालतमा मंगलबार उनको बयान लिने काम सकिएको हो।
चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने जनाएको छ।
सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध एकैदिन १० वटा रिट निवेदन पेस भएका छन्।
भदौ २४ गतेको ध्वंससँगै आक्रमणमा परेका कांग्रेस सभापति देउवा पहिलो पटक मंगलबार केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएका हुन्।
विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ।
एएफसी एसियन कप छनोटअन्तर्गत भएको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली भियतनामसँग १-० गोल अन्तरले पराजित भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।
कास्की प्रहरीले जिल्लामा शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले ‘अपरेसन ३६५’ नामक अभियान सुरु गरेको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीलाई जीवित फर्काउन नसकिएकोमा दुःख व्यक्त गरेका छन्।
कपिलवस्तु प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट ५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध किवि र कबाडीका सामान बरामद गरेको छ। तस्करीमा संलग्न एक जना पक्राउ परेका छन्।
एएफसी एसियन कप छनोट अन्तर्गत भियतनामविरुद्धको खेलको पहिलो हाफमा नेपाल १-० गोल अन्तरले पछि परेको छ।
जेन-जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएका लुम्बिनी प्रदेशका दुई यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स बाहेकका सेवा प्रारम्भ गरिएको छ।