५ आश्विन २०८१ शनिबार
image/svg+xml

राष्ट्रपति पौडेल अस्वस्थ

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा थप समस्या आएपछि मंगलबार फेरि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्।

आज स्वस्थानी व्रत समापन हुँदै

पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवतरुपमा समापन हुन्छ।

खलंगामा मनाइयो योग दिवस

जुम्लामा आठौं राष्ट्रिय योग दिवस मनाइएको छ। सदरमुकामस्थित नेपाली सेनाको मैदान टुडिखेलमा योग दिवस मनाइएको हो।

नवौँ विश्व माटो दिवस मनाइँदै

सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो। नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ।

गौरिकाका लागि अस्वस्थता बाधक

कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहका लागि अस्वस्थताका कारण नवौैं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबार पहिलो दिन सुखद रहेन।

विश्वकै स्वस्थ, सुन्दर र सुखी मानिस

स्वस्थ र दीर्घायु रहनका लागि खानेकुरा त्यही खानुपर्छ, जुन आफ्नो आसपासका क्षेत्रहरूमा उत्पादन हुने गर्छन्। रासायनिक होइन, प्राङ्गारिक मल हालेको खेतबारीमा उब्जिएका सात्विक र सन्तुलित खाद्य पदार्थहरूको भोजन गर्नुपर्छ।

रेस्टुरेन्टमा बास ठेला र घुम्ती पसलमा भोजन

नेपालगन्ज घुम्न आउनेहरू रेस्टुरेन्टमा बास बसे पनि खानका लागि सडकछेउमा ठेला र घुम्ती पसलमै पुग्छन्।

फाइजरद्वारा गरिब मुलुकमा स्वास्थ्य समता सुधार कार्यक्रम सुरु

फाइजर इन्कले ४५ न्यून आय भएका देशहरूमा बसोबास गर्ने १.२ बिलियन मानिसहरूका लागि स्वास्थ्य समता सुधार गर्न ‘स्वस्थ संसारका लागि एक सम्झौता’ कार्यक्रम सुरु गरेको छ।

एक महिने स्वस्थानी व्रत समापन गरिंदै

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिंदै छ।

स्वस्थानी व्रत एवं माघस्नान घरघरमा शुरू गरिंदै

बर्सेनि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरू गरिंदै छ।

स्वस्थानी ब्रतकथाको तयारी पूरा

स्वस्थानी कथाबारे गरिएका अनुसन्धानहरूले यसलाई स्कन्दपुराणको केदारखण्ड, माघ माहात्म्यबाट उद्धृत गरिएका हुन भन्ने मान्यता छ। साथै यो पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउँं भनी ब्रत बसेको भन्ने आधार पनि चर्चित छ।

हावापानी जिन्दगानी

संघीयताको अभ्यासको अर्थ शासन र आसनमात्र होइन, सर्वसाधारणको स्वस्थ जीवन बाँच्न पाउने अधिकारको रक्षा पनि हो। स्थानीय सरकारले पानीका स्रोत शुद्ध बनाउन काम थाल्ने हो भने त्यसले देशैभरि सकारात्मक प्रभाव पार्न सक्छ।

खाद्य प्रणालीको नियन्त्रण

न उत्पादक आफूले के उत्पादन गर्ने भनेर पूर्णरूपमा आफैँ निर्णय गर्न सक्छ न त उपभोक्ता नै सोचेजस्तो गुणस्तरको खाद्यान्नमा पूर्ण नियन्त्रण नै गर्न सक्छ ।

जवानीमै सचेत नभए बुढ्यौलीमा अल्जाइमर

बुढ्यौली उमेरका करिब ४० प्रतिशत मानिसमा अल्जाइमर अर्थात् बिर्सिने रोग लाग्छ। यो रोगको समयमै उपचार गरे निको हुने चिकित्सकहरू बताउँछन्। विश्व अल्जाइमर दिवसका अवसरमा उनीहरूले यस्तो सुझाएका हुन्।

औषधिको साटो स्वस्थ खान्की

संहिता पालन नगरी मनपरी भोजन गर्दा विभिन्न रोगले सताउने देखियो। रोग लागेपछि ओखती खानु बाध्यता बन्छ। तर स्वस्थ आहारले पछिल्लो दिनमा रोगलाई पछि धकेल्ने अनि औषधिलाई टाढा राख्न सक्ने देखियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्