१० मंसिर २०८१ सोमबार
image/svg+xml

पल्सर स्पोर्टस अवार्ड माघ २८ गते हुने

२० औं सस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड होटल याक एण्ड यतिको लाल दरबार हलमा हुने भएको छ।नेपालको बहुप्रतिष्ठित पाँचतारे होटल याक एन्ड यति र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच कार्यक्रमको मुख्य आयोजनास्थल सम्बन्धी सम्झौता भएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलको ‘कम्बो प्याकेज’

ऋण लिएर बनाएका पोखरा र गौतम बुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकेको आरोप खेपिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चारवटा विमानस्थल सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन गर्न दिने प्रस्ताव गरेको छ।

राजनीतिक सौदाबाजीमा संक्रमणकालीन न्याय

चन्दा नदिएको आरोपमा २०५८ साल माघ ३ गते लमजुङका शिक्षक एवं अधिकारकर्मी मुक्तिनाथ अधिकारीको निर्ममतापूर्वक हत्या गरिएको २२ वर्ष भएको छ।

पेनकेक सिलातको प्रशिक्षक तथा रेफ्री तालिम

पेनकेक सिलातको दोश्रो प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ।बर्दियाको बारबर्दियामा भएको तालिमको नेपाल पेनकेक सिलात बर्दिया जिल्ला संयोजक खेमबहादुर खड्काले संयोजन गरेका थिए।

गोल्ड कोस्ट फुटसलमा सहभागी हुने टोलीको बिदाइ

अस्ट्रेलियाको गोल्ड कोस्टमा हुने गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई आज बुधबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ।

३४ वर्षीय गैब्रियल फ्रान्सका नयाँ प्रधानमन्त्री

राष्ट्रपति इम्यानुएल म्याक्रोले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा गैब्रिएल एटललाई चयन गरेका हुन्।

धुलोपथ नबनाऊ चक्रपथ

मुख्य ट्रयाक विस्तारको ठेक्का हुनुअघि सर्भिस ट्रयाक निर्माणको काम सक्ने भन्दै हुँदाखाँदाको सडक खनिएको थियो। खन्ने तर टुंगोमा नपुर्‍याउने गर्नाले खासगरी चक्रपथको स्वयम्भूदेखि वसुन्धरा खण्ड बिल्लिबाठ हुन पुगेको छ।

माघे संक्रान्तिको अवसरमा फुलकन्ट्याक्ट कराँते प्रतियोगिता

पोखराकै पुरानो साँस्कृतिक मेला ढुंगेसाँघुमा २३ औं राष्ट्रिय माछापुच्छ्रे फुलकन्ट्याक्ट तथा पाँचौ क्योकुशिनकान कराँते प्रतियोगिता हुदै छ।

कन्याको पूजा गर्नेहरू नै गर्भपात गराउँछन्!

कन्याको पूजा गर्नेहरू नै गर्भपात गराउँछन्,छोरी हुन् लक्ष्मी भन्नेहरू नै किन घात गराउँछन्। पशुको भए चाहिन्छ छोरी, मान्छेको छोरा रे,समानताको दिएर नारा दिउँसै रात गराउँछन्।

फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथद्वारा पदबाट राजीनामा

अध्यागमन मुद्दामा राजनीतिक तनाव बढ्न थालेपछि उनले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कतै तपाईँको लाइसेन्स त नक्कली होइन! लिखित र ट्रायल उत्तीर्ण गरेर लिएको हो?

सात वर्षयता वितरण गरिएका करिब ४० लाख स्मार्ट लाइसेन्स (विद्युतीय सवारी अनुमतिपत्र) मध्ये ७३ हजार ५८४ वटा शंकास्पद देखिएका छन्।

झापामा ‘तरुल उत्सव’ हुने

झापाको बाहुनडाँगीमा स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्