जुम्लामा सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबारदेखि ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सुरू भएको छ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबारदेखि ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सुरू भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने बताएका छन्।
बुहारी कुनै पराई हैनन् परिवारकै सदस्य हुन्। सासूससुरा, छोराछोरी, बुहारी सबै बराबर एउटै हैसियतका सदस्य। हामी फरक देख्न थाल्छौं अनि कुरो बिग्रन्छ।
आगामी वैशाख २३ र २४ मा नेपाल रियल इस्टेट सम्मेलन २०२४ हुने भएको छ।
दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिवद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ।
विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा करिब २५ अर्ब रूपैयाँको लगानी स्वीकृत तथा सम्झौता भएको छ।
अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको बताएका छन्।
चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुईवटा समझदारी भएको छ।
तेस्रो लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुँदैछन्।
आइवारबाट काठमाडौँमा सुरु भएको लगानी सम्मेलनको दोस्रो दिन आज अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नेछन् भने पहिलो सत्रमा ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयमा छलफल हुनेछ।
विदेशी लगानी आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन आइतबार काठमाडौंमा सुरु भएको छ। सम्मेलनमा ६० देशबाट ६८० सहित २१ सय ६३ प्रतिनिधि सहभागी छन्।
आइतबारबाट सुरु भएको दुई दिने नेपाल लगानी सम्मेलन–२०२४ को पहिलो सत्र सुरु भएको छ। उक्त सम्मेलन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले सोल्टी होटेलमा उद्घाटन गरेका थिए।
तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुईवटा सम्झौता भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तराष्ट्रिय निजी लगानीको प्रवाहलाई सहज बनाउन उद्योग विभागले ६ अर्ब रुपैयाँभन्दा कमको लगानी अनुमोदन गर्ने र लगानी बोर्डले ६ अर्ब रुपैयाँ भन्दा बढीको लगानी वा २ सय मेगावाट भन्दा बढी उर्जा आयोजनाहरु व्यवस्थापन गर्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल एक प्रमुख लगानी गन्तव्यको रुपमा उदाइरहेको र यसले विश्वभरका लगानीकर्ताहरूका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने भन्दै लगानी सम्मेलनेप्रति आफ्नो गहिरो आशा र विश्वास रहेको बताएका छन्।