अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा दुईको मृत्यु
अक्सिजन सिलिण्डर बोकेर नेपालगञ्जबाट जुम्ला जाँदै गरेको ट्रक मंगलबार कालिकोट खण्डमा पर्ने कर्णाली राजमार्गको एस मोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
अक्सिजन सिलिण्डर बोकेर नेपालगञ्जबाट जुम्ला जाँदै गरेको ट्रक मंगलबार कालिकोट खण्डमा पर्ने कर्णाली राजमार्गको एस मोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
‘वरपीपल बा’ भनेर चिनिँदै आएका उनले विगत तीन वर्षदेखि यसको बिरुवा (नर्सरी) उत्पादन गर्दै आएका छन्।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ताप्लेजुङलाई एक दर्जन अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री प्रदान गरेको छ।
कोभिड–१९ को दोश्रो लहरलाई मध्यनजर गर्दै खोटाङको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर जुटेको छ ।
महामन्त्री खड्काकै पहलमा प्रदेश अस्पताललाई नेपाल चिकित्सक संघमार्फत् प्राप्त १० लिटर क्षमताको दुई थान अक्सिजन कन्सन्ट्रेटर र चौधरी फाउण्डेशनद्वारा प्रदान गरिएको दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको थियो
दोस्रो लहरको कोभिड–१९ महामारीका बेला अक्सिजन प्लान्ट जडान गर्न पूर्वीपहाडी जिल्लालाई बजेट छुट्टिएपनि कार्यान्वयन अनिश्चित बनेको छ। प्लान्टका लागि दररेट नै पेश हुन नसक्दा खरिदप्रक्रिया अघि बढ्न नसकेको हो ।
फाउन्डेसनले इटहरी उपमहानगरसँगै देशभर नै आवश्यक मात्रामा अस्पतलाहरुलाई विभिन्न मात्रामा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने अध्यक्ष कडेलले जानकारी दिए।
धादिङ अस्पतालले आफ्नै अक्सिजन प्लान्ट संचालनमा ल्याएको हो। प्लान्ट संचालन गरेसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पुर्याइएको छ। प्लान्टले प्रतिमिनेट ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए।
सहयोग गरेको उपकरणहरुमा अक्सिजन कन्सन्ट्रेटर, बिपाप् एयरफ्लो मेशिन, भेन्टिलेटर, पल्स् अक्सीमीटर, श्वासप्रणाली मोनिटर, डिफिब्रिलेटर, थर्माेमीटर, अक्सिजन रेगुलेटर, एयर रेगुलेटर, प्रोटेक्टिभ कवरल्स्, फेस शील्ड र सर्जिकल मास्क रहेका छन्।
कोभिड–१९ को महामारीका बिचमा संक्रमितका लागि आवश्यक अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मिनि–अक्सिजन प्लान्ट जडान सुरु गरिएको हो।
बेलायतको रिडिङमा बसोबास गरिरहेका नेपालीहरुको संस्था ग्रेटर रिडिङ नेपाली समाज संघले पाँच थान अक्सिजन कन्सर्नट्रेटर सहयाेग गरेकाे छ।
‘कोरोनाका कारण अक्सिजन नपाएर हाम्रा आफन्तहरुले दुःख पाएको टुलुटुलु हेरेर बस्न सकेनौं,’ अध्यक्ष बस्नेतले भने, ‘छाक कटाएर केही रकम जम्मा गर्यौं, त्यसैबाट अक्सिजन कन्सन्ट्रेसन मेसिन खरिद गरेर पठाएका हौं ।’
देशकै नमूनाको रुपमा भक्तपुरमा जनताको पैसाबाट कोभिड विरामीका लागि अक्सिजन उत्पादन सुरु भएको छ। भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा मंगलबारबाट औपचारिक रुपमा अक्सिजनको उत्पादन सुरु थालिएको छ।
‘चिकित्सक नभएमा बिरामी तुरुन्तै मर्देनन् तर अक्सिजन नभएमा तुरुन्तै मर्छन,’ भक्तपुर डाक्टर सोसाइटीका अध्यक्ष डा. पुण्यराम खर्बुजाले भने, ‘त्यसैले हामीले अक्सिजन प्लान्ट खोल्ने भक्तपुर नगरपालिकको अभियानमा थोरै भएपनि सहयोग गर्न आएका हौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गरेका छन्।