२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दतात्रयस्थित पुजारी मठ पुनःनिर्माण हुने

भक्तपुर नगरपालिका वडा नं ९ दत्तात्रयस्थित पुजारी मठ पुनः निर्माण हुने भएको छ। मठ पुनः निर्माण विषयमा सम्बन्धित सरोकारवाला र स्थानीयबिच आज छलफल कार्यक्रम भएको छ।

सर्वोच्चका लागि सिफारिस ६ न्यायाधीशको सुनुवाइ मंसिर २७ देखि

सर्वोच्च अदालतका लागि सिफारिस ६ न्यायाधीशको सुनुवाइ संसदीय सुनुवाइ समितिले मंसिर २७ गतेदेखि गर्ने भएको छ।

सुन गाल्ने कारखानाबाट झण्डै आठकिलो सुन बरामद

अवैध सुनको कारोबार गरेको आरोपमा पक्राउ परेका न्युरोडस्थित ओमपाल गोल्ड शपका सञ्चालक पदमप्रसाद पाण्डेसँग प्रहरीले झण्डै आठ किलो सुन बरामद गरेको छ।

लगातार किन बढी रहेको छ सुनको मूल्य ?

पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्ने क्रममा छ।केही दिन यताको सुनको बजार भाउ हेर्ने हो भने नेपालको इतिहासमै सर्वाधिक रह्यो।

जन्मकैदको फैसलाले पीडित आमाहरूको अनुहारमा छाएको खुशी...

मङ्गलवार जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले जब सोती घटनाको फैसला सुनायो, तब उर्मिलाले छोराको आत्माले शान्ति पाएको अनुभूति गरिन्।

थुनामा रहेका राहुलसँग बयान लिँदै सुन प्रकरण छानबिन समिति

समितिले पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई बयानका लागि बोलाएको छ।

एकै दिनमा चाैबीस सय रुपैयाँ घट्यो सुनको मूल्य

चुलिदै गएको सुनको मूल्य मंगलबार एकाएक घटेको छ। सुनको मूल्य एक तोलामा २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रस्तावित न्यायाधीशविरुद्ध १० वटा उजुरी

सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीश विरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेको छ । तीन जना विरुद्ध भने एक वटा पनि उजुरी परेको छैन।

सुन्तलाले चल्दैछ किसानको रोजिरोटी

स्याङ्जाको गल्याङ नगरपालिका ७, सिरौंसाका किसान सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् ।

घरैबाट मुद्दाको बहस गर्न र सुन्न सकिने

अब घरैमा वा आफ्नै कार्यालयमा बसेर अदालतमा हुने मुद्दा प्रक्रियामा सहभागिता जनाउन पाइने भएको छ।

चार वर्षमा सुनको मूल्य दोब्बर, अहिले उछाल आउनुको कारण इजरायल–हमास युद्ध

नेपाली बजारमा यसरी ह्वात्तै सुनको मूल्य आकाशिदैँ जानुको कारण इजरायल–हमास युद्ध रहेको व्यवसायीहरू बताउँछन्।

सुनिता भन्छिन, ‘स्त्रीलिंग हो कि पुलिंग हो हेरौ भन्थे'

घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनी बिदेसिएकी थिइन्। परिवारमा दुई आमाबाट १४ सन्तान जन्मिए पनि सुनिताले आफूलाई बीचतिरको भन्न रुचाउँथिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्