११ पुस २०८२ शुक्रबार
image/svg+xml

मुठभेडतर्फ उन्मुख मधेस राजनीति

समयमै निकास नखोजिए मधेस थप मुठभेडतर्फ जान सक्छ । प्रदेश प्रमुख र सभामुखले तटस्थ पदलाई सोहीअनुरुप प्रयोग गर्न नसक्दाको परिणाम आजको अवस्था हो ।

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ९७१ उजुरी परेको जनाएको छ ।

कास्की कारागारका १९८ कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये १९८ जना कैदीबन्दी अझै फरार रहेका छन् ।

मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री, गृहमन्त्री, कानुनमन्त्री, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदनप्रसाद परियार र खेलकुदमन्त्री बब्लु गुप्ता सम्पत्ति विवरण बुझाएको उल्लेख छ। त्यो विवरण सार्वजनिक गरिएको छैन ।

धनुषामा गोली प्रहारबाट वडाध्यक्षको हत्या

धनुषामा गोली प्रहारबाट एकजना वडाध्यक्षको हत्या भएको छ। शुक्रबार मिथिला बिहारी नगरपालिका ९ को वडाध्यक्ष ४८ वर्षीय बिन्देश्वर यादवको गोलीप्रहारबाट हत्या भएको हो।

फोहरलाई मोहरमा बदल्न खालीसिसी

रिसाइकल योग्य फोहोर छुट्याएर बेच्नु वा दान गर्नुहोस्, सानो योगदानले ठूला परिवर्तन ल्याउँछ भन्ने भाबनाका साथ कम्पनीले काम गर्दै आएको छ ।

६ महिनापछि खुल्यो गाईघाट–जाँते सडक

वर्षाले अवरुद्ध भएको गाईघाट–जाँते सडक ६ महिनापछि खुलेको छ । पुनर्निर्माण सकिएपछि यो सडकमा यात्रुबाहक बस सञ्चालन भएको छ ।

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

एनपीएल फ्यान प्याकहरु शनिबार (कार्तिक २९)देखि लागू हुने र मंसिर २७ सम्म संचालनमा रहनेछ ।

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उद्घाटन, पूर्वी नेपालमा पनि बलियो उपस्थिति

नयाँ सोरुमको सञ्चालनले नेपालभर एकीकृत तथा सुदृढ इभि नेटवर्क विस्तार गर्ने प्रोटोन ईमासको लक्ष्यमा महत्वपूर्ण कदमको रूपमा योगदान पुर्‍याएको छ ।

प्रजातान्त्रिक आन्दोलनका अगुवाको एकस्वरः निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन

प्रजातान्त्रिक विचार समाजले शुक्रवार आयोजना गरेको अन्तरक्रियाका वक्ताहरूले निर्वाचन अगावै कांग्रेसको १५औँ महाधिवेशन हुनुपर्ने बताएका हुन्।

आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र

गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीबीच एकता घोषणा गर्दै नयाँ पार्टी गठन गरिएको थियो ।

मतदाना नामावली संकलन मंसिर ५ गतेसम्म, बिदाका दिन पनि संकलन गरिने

यस्तै इन्टरनेट र अन्य प्राविधिक समस्या आएमा समाधानका लागि २४ सैँ घण्टा प्राविधिक जनशक्ति खटाइएको आयोगले जनाएको छ।

विवाहको बहानामा नेपाली युवती ओसारपसार गर्ने चार जना चिनियाँ पक्राउ

नेपाली युवतीहरूलाई जागिरको प्रलोभनमा पारी सामाजिक सञ्जालमा टिकटक बनाउन लगाउने र टिकटकमार्फत अन्य चिनियाँसँग साथी बनाई बिहे गर्न लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बाढी पहिरोबाट कोशीमा ३ अर्ब ५६ करोडको क्षति

मन्त्री राईले मंसिर २० गते भित्र सबै आयोजनाको टेन्डर निकालिसक्न मातहत कार्यालयहरूलाई मन्त्रालयले निर्देशन पनि दिइसकेको बताए । उनले प्रदेशमा कोटेशनबाट खरिद गर्न रोक लगाइएको पनि जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्