४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

थिङलाबुमा भएको आगलागीबाट करिब ७५ लाख रुपैयाँ बराबरकोको क्षति

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार मेरिङदेन वडा नं–१ थिङलाबुको थुङथापका ३ घर जलेर नष्ट हुँदा उक्त बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क संकलन भएको छ।

रौतहटको पोल्ट्री फर्ममा आगलागी

मौलापुर नपाको पथरा बुधराम गाउँमा रहेको नन्हुक दास पोल्ट्री फर्ममा आगलागी हुँदा चार लाख रुपैया बराबरको क्षति भएको पीडितले जानकारी गराएका हुन्।

गोठमा आगलागी हुँदा एक वृद्धाको मृत्यु

चिसोबाट जोगिन बालेको घुरबाट गोठमा सल्केर आगलागी हुँदा ८० वर्षीया मुक्ती राउतको (पाल)काे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

खोटाङको बाक्सिलामा आगलागी: ५ करोड बराबरको क्षति

सोमबार साँझ पौने ५ः०० बजे स्थानीय दिपक गुरुङको घरमा आगलागी हुँदा ५ घर र झण्डै दर्जन पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए।

आफ्नै घरमा आगो लगाउँदा...

जिल्लाको मध्यभागमा पर्ने हरिपुर-२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए।

गुडिरहेको जिपमा आगलागी

गण्डकी गाउँपालिका ८ स्थित बेनिघाट–आरुघाट सडकको चुल्ठेभिरमा गुडिरहेको जीपमा आगलागी हुँदा गाडी जलेर क्षतीग्रस्त भएको प्रहरी निरीक्षक सोमदास ढकालले बताए।

झापाकाे एक हार्डवेयरमा आगलागी

झापा बुधबारेको एक हार्डवेयरमा आगलागी भएको छ। स्थानीय खेम कडरियाको घरमा रहेको हार्डवेयरमा साँझ ७ बजेदेखी आगलागी भएको हो।

दुर्गा भगवतीमा आगलागी हुँदा ७ लाखभन्दा बढीको क्षति

दुर्गा भगवती गाउँपालिका ४ का हरि यादवको घरमा आगलागी हुँदा पशु चौपाया मर्नुका साथै लाखौँको क्षति भएको हो।

जुम्लामा आगलागीबाट घर जलेर नष्ट

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार ४ तले १७ कोठे घर जलेर नष्ट भएको छ। बिहीबार राति साढे २ बजे आगलागी भएको रहेछ। तर प्रहरीलाई विहान ६ बजे मात्रै खबर भएको थियो।

गौरको कपडा–डसना पसलमा आगलागी: तीनको मृत्यु, ३ जना घाइते

मृत्यु हुनेमा इस्लाम मियाकी ९ वर्षकी छोरी रुक्साना खातुन, ५ वर्षकी छोरी सबिना खातुन र ७ वर्षको छोरा इमरान मन्सुरी रहेको प्रहरीले जनाएको छ।

भक्तपुरमा आगलागीबाट एकको मृत्यु

मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक घाइते छन्।

कपडा पसलमा आगलागी

पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो।

टर्कीमा आगलागी हुँदा नौ सिरियालीको मृत्यु

मध्यरातमा आगलागी शुरू भएपछि तत्काल अग्निनियन्त्रकलाई बोलाइएको तर आगो निभाउँदासम्म सिरियाबाट टर्कीमा शरण लिँदै आएका एकै परिवारका नौ जनाको मृत्यु भएको अधिकारीले बताएका छन्।

उदयपुरमा आगलागी हुँदा पौने दुईकरोडको धनमाल नष्ट

राति एक्कासी विद्युत सट भएर भएको आगलागीले टहरासँगै जोडिएको कार्कीको घरको सटरमा रहेको कपडा पसल, फर्निचर र सुनचादी तथा नगद जलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्