४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आगलागीबाट एक करोड बढी मूल्यका सामान नष्ट

कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारका पसलमा गए राति आगलागी हुँदा झण्डै एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन्।

दाङका तीन फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति

घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ।

मकवानपुरमा आगलागीबाट करिब ७५ लाखको क्षति

मकवानपुरको थाहानगरपालिका–६ बज्रबाराहीमा गएराति विद्युत सट भई आगलागी हुँदा सोही वडा बस्ने मेघबहादुर बलामीको घर पूर्ण नष्ट भएको पालुङ इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

नुवाकोटमा आगलागीबाट दुई करोडको क्षति

नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट दुई करोडभन्दा बढीको क्षति पुगेको छ।

अनामनगरमा रहेकाे बिजुली पोलमा आगलागी (फाेटाेफिचर)

काठमाडौंको अनामनगर नजिकै रहेको काठमाडौं उपत्यका विकास प्राधिकरण अगाडिको रहेको बिजुली पोलमा आगलागी भएको छ।

फर्निचर उद्योगमा आगलागी, ४५ लाखको क्षति

मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो। आगलागीबाट ४५ लाख रुपैयाँको क्षति भएको छ।

कपनमा आगलागी

कपनमा आगलागी भएको जानकारी आएकाले आगो निभाउनका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनासहित काठमाडौं, ललितपुर र भत्तपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

भारतको सिकन्दराबादको होटलमा आगलागी, ८ जनाको मृत्यु

भारतको दक्षिणी राज्य तेलङ्गानाको सिकन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।

चितवनमा कुखुराको दाना गोदाममा आगलागी हुँदा साढे एक करोडको क्षति

चितवनमा कुखुराको दाना उद्योगमा आगलागी भएको छ। गएराति साढे एक बजेको समयमा राप्ती नगरपालिका तीन स्थित किरण वलिको मञ्जुश्री दाना उद्योगको कुखुराको दाना गोदाममा आगो लागेको हो।

झापाको गौराहदमा आगलागी, १५ लाखको क्षति

झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख रूपैयाँ बराबरको क्षति भएको छ।

आगलागीबाट तीन लाखको क्षति

व्यास नगरपालिका–२ भोर्लेटार चोकस्थित अम्बिका पन्थका घरमा गए राति आगलागी हुँदा करिब तीन लाख रूपैयाँ मूल्य बराबरको सामान जलेर नष्ट भएको छ।

बर्दिबास बजारको एक भवनमा भीषण आगलागी

जीम क्लब रहेको भवनको दोस्रो तल्लामा आगो लागेको हो । पहिलो तल्लामा सिद्धार्थ बैंक छ भने तल सटरहरु छन्। आगो विस्तारै बढ्दै गएपछि आसपासमा पनि क्षति पुर्‍याउन सक्ने अनुमान छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्