अब बन्छ कि, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला!
भरतपुर महानगरपालिका-१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूर्णता दिने उद्देश्यले महानगरले यो टेन्डर आह्वान गरेको हो।
भरतपुर महानगरपालिका-१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूर्णता दिने उद्देश्यले महानगरले यो टेन्डर आह्वान गरेको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकारलाई खरानीको डल्लोको संज्ञा दिँदै जति बेला पनि ढल्न सक्ने बताएका छन्।
नेतृत्वमा महिला सहभागिता भएन भन्ने भनाइलाई ताप्लेजुङका ६ वटा कार्यालयको नेतृत्व सम्हालेका महिलाले असत्य सावित गरिदिएका छन्।
कालिकोटको सुनथराली विमानस्थलको उद्घाटन भएको छ। सोमबार उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन्।
आइतवार १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सोमवार २ सयले घटेको हो।
बोल्न र सुन्न सक्नेलाई मात्र सफलता हासिल हुँदैन। श्रवणशक्ति नभएका र बोल्न नसक्ने थुप्रैले आफ्ना जिम्मेवारी सहजै निर्वाह गरिरहेका छन्।
कालिकोटको सुनथराली विमानस्थलको फागुन १४ गते परीक्षण उडान हुने भएको छ।
सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले समितिको बैठक क्यालेण्डरअनुसार चलाउन माग गरेका छन्।
महिला स्वास्थ्य स्वयंसेविका गाउँका डाक्टर मात्र होइन, भगवान् पनि हुन्।
खोटाङको दक्षिण भेगलाई उदयपुर सदरमुकाम हुँदै तराई जिल्ला र राजधानी काठमाडौँ जोड्न महत्त्वपूर्ण नाकाको रुपमा रहेको धाब्लाङस्थित सुन नदीमा निर्माणाधीन पुल अलपत्र परेको ३ वर्षपछि निर्माण सुचारु भएको छ।
सुन तस्करी सम्बन्धी अनुसन्धानका लागि बनेको उच्चस्तरीय आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीसँग आवश्यक प्रमाण र विवरणबारे जानकारी लिएको छ।
अनवरत कलाकारिता क्षेत्रमै अडिग रहने बाचा गरेको यो जोडी स्टेजमा प्राप्त हुने दर्शकको प्रेमले विगतका सबै ‘तीता’ बिर्सँदै गएका छन्।
‘राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो’, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाइन्।