४ पुस २०८१ बिहीबार
image/svg+xml

सामुदायिक वनमा ‘टाइगर हिल पार्क’ निर्माण

तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित वाराही सामुदायिक वनमा टाइगर हिल पार्क निर्माण गरिएको छ। डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा उक्त पार्क निर्माण गरिएको हो।

‘ओलीतन्त्र’ विरुद्ध एमाले कार्यकर्ता !

एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो ।

पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’

पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ। नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–६ मा अवस्थित कुमसोत पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ।

दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १८ अर्ब

मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा विदेशी लगानी प्रतिबद्धता भने केही सकारात्मक देखिएको छ।

पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत

मुलुकको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत मिलेको छ। पछिल्ला वर्षहरूमा नेपालीहरू परिवार, आफन्त र साथीभाइसँगै घुम्न निस्किने गर्न थालेपछि आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको हो।

एक महिनामै १ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रूपैयाँ रहेकोमा २०८० साउन मसान्तमा १.२ प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ।

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीले पनि सोहीअनुरुप अन्तर्राष्ट्रिय स्तरको प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएका छन्।

कर अधिकृत सापकोटाले रकमको स्रोत खुलाउन सकेनन्, अख्तियारको जिम्मा लगाइयो

आफूसँग रहेको रकमको स्रोत खुलाउन नसकेपछि आवश्यक कारबाहीका लागि उनलाई अख्तियारमा बुझाइएको हो।

आन्तरिक उत्पादन र रोजगार बढाउने गरी १६ औँ योजना ल्याउन सुझाव

आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६औँ योजना तर्जुमा गर्न नेपाल उद्योग परिसङ्घले सुझाव दिएको छ।

आन्तरिक बढुवा प्रक्रिया रोकिएपछि वीपी प्रतिष्ठानका शिक्षकहरु आन्दोलित

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जारी रहेको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रिया रोक्न लोकसेवा आयोगले निर्देशन दिएपछि शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्।

अनलाइनमार्फत ‘बस टिकट’

आन्तरिक तथा बाह्य पर्यटकले अनलाइनमार्फत बस टिकट खरिद गर्न पाउने भएका छन्। टुरिस्ट बस एशोसियशन अफ नेपाल (टिवान)ले आफ्नै मोबाइल एप्स निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई अनलाइनमार्फत टिकट खरिद गर्ने व्यवस्था मिलाएको हो।

गिरीबन्धु ‘टि–स्टेट’ प्रालि: आन्तरिक विवादसँगै सरकारी झमेला

झण्डै एक दशकको योजनाअनुसार राज्यका विभिन्न निकाय, उच्च पदस्थ अधिकारी र राजनीतिक नेतृत्वसम्मलाई सेटिङ गरेर २०७६ सालमा भूमिसम्बन्धी ऐन नै संशोधन गराएको स्रोतको दाबी छ।

मेटिएला कांग्रेसभित्र मनमुटाव?

व्यक्तिपिच्छे गुट निर्माण गरेर एकअर्काप्रति ‘तुष’ पालेका स्थानीय स्तरका कांग्रेसी कार्यकर्ता कतिपयले महामन्त्रीद्वयको प्रस्तावलाई सही तर्क गरे भने कतिपयले अग्रज नेताहरूलाई उछिन्न खोजेर ‘बढी जान्ने बनेको’ विश्लेषण गर्न भ्याए।

एसइईमा नतिजा बढाउन गणितमा पनि २५ नम्बर आन्तरिक !

माध्यमिक शिक्षा परीक्षा कक्षा दश (एसइई)को नतिजाको आलोचना भइरहेको अवस्थामै पास हुने दर बढाउन सरकारले गणितमा पनि २५ नम्बरको आन्तरिक प्रयोगात्मक परीक्षा लिने व्यवस्था गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्