२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

‘रवि लामिछानेमाथि जुनसुकै बेला पनि अनुसन्धान’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिबी राईले गरेका बदमासीको जिम्मेवारी आफूले नलिने बताए पनि प्रहरीले भने उनीमाथि जुनसुकै बेला अनुसन्धान गर्न सकिने प्रावधान राखेर अनुसन्धान प्रतिवेदन बुझाएको छ।

यी हुन् एमाले अध्यक्ष ओलीका बदनाम सारथी

बदनाम र विवादित पात्रहरूलाई पार्टीमा आश्रय र संरक्षण दिनुमा दलका नेताको पनि आफ्नै स्वार्थ देखिन्छ।

टेरामक्स टेलिकम कम्पनीहरूले गर्ने बदमासी रोक्नलाई हो,व्यक्तिगत फोन ट्याप गर्न होइन: अध्यक्ष खनाल

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम कम्पनीहरूले गर्ने बदमासी रोक्ने लक्ष्यसहित सरकारले टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)ले व्यक्तिगत फोन ट्याप नगर्ने बताएका छन्।

वित्तीय बदमासी

गोठालो खेलखालमा लाग्यो भने गाईले बाली खानु अनौठो हुँदैन। त्यसैले यस्तो घटनामा सहकारी वा फाइनान्सका सञ्चालक, पदाधिकारी, कर्मचारी त दोषी हुँदै हुन, नियामक निकायको गैरजिम्मेवारीपन पनि उत्तिकै दोषी छ।

खाद्यमा चरम बदमासी : कम चामल दिएर बढि मूल्य असुल्दै

खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड जुम्लाले कम तौलको चामल दिएर बढि मूल्य लिइदै आएको पाइएको छ। प्रति ३० केजीको चामलको बोरामा आधादेखि दुई केजी कमसम्म चामल बेचिरहेको भेटिएको हो। खाद्य व्यवस्था कार्यालयबाट नै तौल अनुसार बढि मूल्यको चामल वितरण भरहेको भन्दै गुनासो आएपछि चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल नेतृत्वको टोलीले अनुगमन गरेको थियो।

'बदमासी भएको पुष्टि भए दण्डित हुन तयार'

प्रदेश ५ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानलाई अनुदान वितरणमा बदमासी भएको पुष्टि भए आफू दण्डित हुन तयार रहेको बताएकी छन्।

नियत नै ऋणीको घरजग्गा हडप्ने

चापाकोटका किसानमात्रै होइन, गायक रामकृष्ण ढकालदेखि बानेश्वर मीनभवनका कुनै बेलाका ‘जग्गा साहू’ भनिने गणेश अवालेसम्म सहकारीबाट यसैगरी ठगिएका छन्। यसरी ठगिनेमा धेरै छन्।

'वर्तमान सरकारले बदमासी गरेको छ'

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जताततै बदमासी मात्रै गरेको बताएका छन्। नेपाली कांग्रेस पर्वतको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। राज्यका हरेक निकायमा हस्तक्षेप गर्ने र भताभुंग पार्ने काम मात्रै ओली नेतृत्वको सरकारको उपलब्धि भएको देउवाले बताए।

नारायणी अस्पतालमा बदमासी, सामान लिलामीका नाममा हिनामिना

नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका हजारौं थान सामान कबाड घोषित गरेर कौडीको भाउमा बेचेको खुलासा भएको छ । मर्मत गरी प्रयोगमा ल्याउन सकिने अवस्थाका सामान र कतिपय राम्रै अवस्थाका सामान पनि कौडीको मूल्यमा बेचेको भेटिएको हो ।

कर फस्र्यौट आयोगबाटै ‘बदमासी’

कर फस्र्यौट आयोगले ठूलो रकम मिनाहा गरेको विषय शंका गर्दै संसदको सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ । समितिले सरकारलाई बुझाएको आयोगको प्रतिवेदन दुई हप्ताभित्र उपलब्ध गराउन समेत निर्देशन दिएको छ।

'बिटुमिन'मा बदमासी, साता पनि टिकेन कालोपत्रे

सडकको कालोपत्रे नटिकेको र खराब सडकले सवारी दुर्घटना हुँदा मानिसले ज्यान गुमाउनु परेको जस्ता खबर दिनदिनै आइरहँदानेपालमा भित्रिने बिटुमिनको गुणस्तर परीक्षण नगर्ने गरिएको तथ्य फेला परेको छ।

खड्काको अर्को बदमासी, 'करोडौं लेनदेनमा' ट्यांकरलाई अनुमति

कानुनी प्रक्रिया मिच्दै 'मोटो रकम' चलखेल गरेर नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर खरिद अनुमति दिएका छन्। यसअघि पनि पटक–पटक विवादित निर्णय गरेका खड्काले पछिल्लोपटक निगम सञ्चालक समितिलाई जानकारी नै नदिई 'चोरबाटो' बाट सेटिङ मिलाएर करिब ३ सय ट्यांकर खरिदको अनुमति दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्